खेस्रौलको माझी टोलमा बिपन्नकोलागि २८ वटा आवास निर्माणको शिलान्यास
रञ्जन यादव /बारा, ४ असार लुमन्ती आवासका लागि सहयोग समूह र जीतपुरसिमरा उपमहानगरपालिकाको संयुक्त सहकार्यमा जीतपुरसिमरा उपमहानगरपालिका–११ खेस्रौलस्थित माझी टोलमा २८ वटा सुरक्षित तथा व्यवस्थित आवास निर्माण कार्यको शिलान्यास गरिएको छ।उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल र उपप्रमुख भोला प्रसाद अधिकारीले संयुक्त रूपमा शिलान्यास गर्दै आवास निर्माण कार्यको शुभारम्भ गर्नुभएको हो। कार्यक्रममा बोल्दै नगर प्रमुख पौडेलले … Read more