hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobettipobetbettiltnakitbahisbetasuscasinolevant

बाराको औराहामा माघ २६ देखि शिव महापुराण यज्ञ आयोजना हुँदै

रञ्जन यादब /बारा बारा जिल्लाको औराहा क्षेत्रमा यही माघ २६ गतेदेखि भव्य शिव महापुराण महायज्ञ–२०८२ सुरु हुने भएको छ। श्री पशुपतिनाथ महादेव मन्दिर, औराहाको आयोजनामा सञ्चालन हुन लागेको उक्त महायज्ञको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। महायज्ञबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिले धार्मिक, सांस्कृतिक तथा सामाजिक उद्देश्यसहित महायज्ञ आयोजना गर्न लागिएको स्पष्ट … Read more

जितपुरसिमरा उद्योग वाणिज्य संघद्वारा सडक अतिक्रमण र व्यवसायीमाथिको दुव्र्यवहारप्रति आपत्ति

रञ्जन यादब /बारा बारा जितपुरसिमरा नगर उद्योग वाणिज्य संघ ले बाराको जितपुर बजार क्षेत्रमा बढ्दै गएको सडक अतिक्रमण, व्यवसायीमाथि भएको दुव्र्यवहार र संघको आगामी अधिवेशनका सम्बन्धमा आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छ। संघका अध्यक्ष मोहन शर्मा लामिछानेले एक प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय सञ्चार माध्यममा आएका समाचार र बजार क्षेत्रमा घटेका घटनाहरूप्रति संघको गम्भीर … Read more

पेशागत मर्यादामाथि प्रहार भएको नेपाल डेन्टल हाइजिनिष्ट एसोसिएसनको ठहर, तथ्यहीन विज्ञप्ति तत्काल हटाउन माग

रञ्जन यादब /बारा नेपाल डेन्टल हाइजिनिष्ट एसोसिएसन (एनडिएचए) ले नेपाल डेन्टल एसोसिएसन(एनडिए) पर्सा शाखाबाट हालै जारी गरिएको विज्ञप्तिप्रति गम्भीर आपत्ति जनाएको छ । एनडिएचए का सचिव उमेश कुमार महत्तोले प्रेस विज्ञप्ति जारी गर्दै उक्त विज्ञप्तिमा तथ्यहीन, भ्रामक तथा व्यक्तिको चरित्रहत्या हुने किसिमका विषयवस्तु समावेश गरिएको दाबी गर्नुभएको छ । सचिव महत्तोको हस्ताक्षरमा जारी विज्ञप्तिमा मिति … Read more

प्राविधिक शिक्षा र विदेश रोजगारी जोड्ने जनता मावि, ४० वर्षको यात्रामा नयाँ पहिचान

रञ्जन यादब /बारा सामान्य सामुदायिक विद्यालयको छवि तोड्दै बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ रजघट्टास्थित जनता माध्यमिक विद्यालय पछिल्ला वर्षहरूमा प्राविधिक शिक्षा र रोजगारीसँग प्रत्यक्ष जोडिने शिक्षालयका रूपमा अगाडि बढिरहेको छ। यही परिवर्तित यात्राको समीक्षा र उपलब्धिको सार्वजनिक घोषणा स्वरूप विद्यालयले बिहीबार ४० औँ स्थापना दिवस तथा ४१ औँ अभिभावक दिवस संयुक्त रूपमा मनाएको छ। विद्यालय प्राङ्गणमा आयोजित … Read more

एच.आई.भि. सम्बन्धी लाञ्छना र भेदभाव न्यूनीकरण गर्न सिमरामा अन्तरक्रिया

रञ्जन यादब /बारा ।एच.आई.भि. सम्बन्धी लाञ्छना र भेदभाव न्यूनीकरण गर्ने उद्देश्यले स्वास्थ्य कार्यालय बाराको आयोजनामा सिमरामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख रवि भास्करले एच.आई.भि. के हो, यसका प्रमुख लक्षण, संक्रमण फैलिने तरिका, बच्ने उपाय तथा एच.आई.भि. सङ्क्रमित व्यक्तिप्रति गरिने भेदभाव र लाञ्छनाले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक असरबारे … Read more

वन्यजन्तुमैत्री पूर्वाधार कार्यान्वयनमा जोड, दुर्घटना न्यूनीकरणका उपाय अपरिहार्य

रञ्जन यादब /बारा निकुञ्ज तथा वन क्षेत्र भएर जाने राजमार्गमा हुने सडक दुर्घटनाबाट मानव र वन्यजन्तुको क्षति न्यूनीकरण गर्ने उद्देश्यले सरोकारवाला निकायहरूसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। पर्सा राष्ट्रिय निकुञ्ज अाधाभारकाे अायाेजनामा भएकाे अन्तरक्रिया कार्यक्रममा ‘वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका–२०७८’ लाई योजना, डिजाइन, निर्माण तथा अनुगमनका सबै चरणमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। अन्तर्क्रियामा … Read more

शितलहरबाट राहत दिन बारामा निःशुल्क दाउरा वितरण र आगो ताप्ने व्यवस्था सुरु

रञ्जन यादब /बारा बारा जिल्लामा बढ्दो शितलहरबाट प्रभावित सर्वसाधारणलाई राहत प्रदान गर्ने उद्देश्यले डिभिजन बन कार्यालय बाराले निःशुल्क दाउरा वितरण तथा आगो ताप्ने व्यवस्था सुरु गरिएको छ। जिल्ला प्रशासन कार्यालय बाराको समन्वयमा डिभिजन वन कार्यालय बाराले नेपाली सेना लगायतका सुरक्षा निकायको सहयोगमा सोमबारदेखि जिल्लाका विभिन्न स्थानहरूमा दाउरा वितरण तथा आगो ताप्ने व्यवस्थाको कार्य प्रारम्भ गरेको … Read more

पथलैयामा भिमेश्वर मध्यवर्ती सामुदायिक वनको १८औँ साधारणसभा सम्पन्न

रञ्जन यादब /बारा बारा जिल्लाको पथलैया स्थित भिमेश्वर मध्यवर्ती सामुदायिक वनको १८औँ साधारणसभा पथलैयामा सम्पन्न भएको छ। साधारणसभाको उद्घाटन पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती सामुदायिक वन ब्यवस्थापन समितीका अध्यक्ष सिताराम अर्यालले गरेका थिए। उद्घाटन मन्तव्यमा अध्यक्ष अर्यालले सामुदायिक वनका समूह तथा समितिहरू संघीय सरकारका ऐन–कानुन पालना गर्नुपर्ने तर प्रदेश सरकारअन्तर्गत रहनुपर्ने व्यवस्थाका कारण वन संरक्षण, प्रयोग … Read more

जीतपुरमा फेरि चक्काजाम, फुटपाथ व्यवसायीको व्यवस्थापनसहित हटाउन माग     जाडो कपडा बिक्रीका लागि ३ महिना समय दिनुपर्ने माग

रञ्जन यादब /बारा बिरगंज–पथलैया राजमार्गअन्तर्गत जीतपुर बजार क्षेत्रमा सोमबार सडक तथा फुटपाथ व्यवसायीहरूले चक्काजाम गरेका छन्। आईतबार सटर व्यवसायीहरूको आन्दोलनपछि उत्पन्न विवादलाई स्मरण गर्दै गरिएको चक्काजामका कारण केही समय सवारी आवागमन प्रभावित भएको थियो। सडक तथा फुटपाथ व्यवसायीहरूले आफूहरूलाई वैकल्पिक व्यवस्थापनबिना सडकबाट हटाउन नहुने धारणा राख्दै कम्तीमा तीन महिनासम्म जाडो कपडा बिक्री गर्न समय दिनुपर्ने … Read more

लोट्स एकेडेमीले मधेश प्रदेशमै पहिलोपटक ‘लोटस फाइन डाइनिङ कार्यक्रम’

रञ्जन यादब /बारा लोट्स एकेडेमी, सिमराले मधेश प्रदेशमै पहिलोपटक ‘लोटस फाइन डाइनिङ कार्यक्रम’ सफलतापूर्वक सम्पन्न गरेको छ। होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरूको शैक्षिक अभ्यास र व्यावसायिक सीप प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रमले सहभागी अतिथिहरूको विशेष ध्यान आकर्षित गरेको थियो ।कार्यक्रमका लागि एकेडेमीको होटल म्यानेजमेन्ट प्राङ्गनलाई पूर्ण रूपमा आधुनिक रेष्टुरेन्टको स्वरूप दिइएको थियो। प्रवेशदेखि सेवा … Read more