अमलेखगञ्जमा ३ हेक्टर वन तथा निकुञ्ज क्षेत्र अतिक्रमण मुक्त, ७० घरटहरा हटाइयो ,कोहि भेटियन्न सुकुमबासी
रञ्जन यादब /बारा ०१ जेठ बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२२ अन्तर्गत अमलेखगञ्ज नजिक ३ नम्बर पुल क्षेत्रको वन, निकुञ्ज तथा सडकको राइट अफ वे अतिक्रमण गरी बनाइएका संरचनाहरू हटाइएको छ। डिभिजन वन कार्यालय बारा, पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय र सडक डिभिजन कार्यालय हेटौँडाको संयुक्त टोलीले जिल्ला सुरक्षा निकायको सहयोगमा शुक्रबार करिब ३ हेक्टर क्षेत्र … Read more