एन प्याबसनको आयोजनामा रजघट्टामा हाजरीजवाफ प्रतियोगिता सम्पन्न
रञ्जन यादब /बारा राष्ट्रिय निजी तथा आवासीय बिद्यालय एसोसिएसन नेपाल (एन प्याबसन)जीतपुरसिमराले साना किसान शिक्षा सद्न बिद्यालय रजघट्टामा गरेको हाजरीजवाफ प्रतियोगितमा लोटस एकेड्मी सिमरा बिद्यालय प्रथम भएको छ । सानाकिसान शिक्षा सदन बिद्यालयको सहकार्यमा भएको जीतपुरसिमरा उपमहानगर स्तरीय प्रतियोगितामा १९ वटा बिद्यालयहरुको सहभागिता रहेको थियो । जसमध्ये लोटस एकेड्मी सिमरा प्रथम भएको हो । त्यस्तै … Read more