hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobettipobetbettiltnakitbahisbetasuscasinolevant

जीतपुरसिमरा उपमहानगर स्तरीय चित्रकला प्रतियोगिता रघुनाथपुरमा सम्पन्न

रञ्जन यादब /बारा बाराको रघुनाथपुरमा जीतपुरसिमरा उपमहानगरपालिका स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजना र श्री ने.रा.मा.बि. रघुनाथपुरको समन्वयमा नगर स्तरीय चित्रकला प्रतियोगिता भएको बिद्यालयका प्रधानध्यापक सुरेन्द्र प्रसाद चौरसियाले बताए । बिद्यालयका प्रधानध्यापक चौरसियाका अनुसार १ देखि ५ कक्षासम्म भएको प्रतियोगितामा श्री नेपाल राष्ट्रिय आधारभुत बिद्यालय नरबस्तीका भिष्म भण्डारी प्रथम ,केयर भिजन ईङ्गलीस … Read more

पक्राउ गर्ने योजना बनेपछि बन कार्यालय बारामा फरार प्रतिवादी आफैँ आएर आत्मसम्पर्ण

रञ्जन यादब /बारा डिभिजन बन कार्यालय कार्यालय बाराले फरार प्रतिवादीलाई पक्राउ गर्ने योजना तीब्र बनाएपछि एक फरार प्रतिवादी आफैँ कार्यालयमा आएर आत्मसम्पर्ण गरेका छन् । करिब एक बर्ष देखि फरार रहेका करैयामाई गाउँपबालिका वडा नं.५ तेतरिया बस्ने बर्ष ३५ का जय प्रकाश सहनी आफै आएर आत्मसम्पर्ण गरेको डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजीव … Read more

पोतामा भलिबल प्रतियोगिताको आयोजना

रञ्जन यादब /बारा मधेश प्रदेश भोलि बल संघले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१३ पोतामा भलिबल प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगितामा बारा ,पर्सा र सर्लाहि जिल्लाको महिला र पुरुष भलिबल क्लबहरुका खेलाडिहरुको सहभागिता रहेको मधेश प्रदेश भोलिबल संघका माहासचिव रामानन्द सिँह थारुले जानकारी दिए । १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी गराउँने उदेश्यले मधेश प्रदेशका … Read more

खैरातीमाई मेलामा गढीमाई बनको रक्तदान कार्यक्रम

रञ्जन यादब /बारा बाराको फेटा गाउँपालिका वडा नं.१ त्रिबेणीमा लागेको खैरातीमाई मेलामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । साहस नेपालको आयोजना र गढीमाई ब्यवस्थापन समुह पथलैयाको सहकार्यमा भएको रक्तदान कार्यक्रममा एक महिला सहित २५ जनाले रक्तदान गरेको सब डिभिजन बन कार्यालय पथलैयाका बन अधिकृत ललन राउतले जानकारी दिए । गढीमाई साझेदारी वन ब्यवस्थापन समुह पथलैयाका … Read more

बारामा २७ क्युफिट काठ सहित मानिस पक्राउ , सखुवाई गाउँमा छापामारी

रञ्जन यादब /बारा डिभिजन बन कार्यालय बाराले एक जना मानिस सहित करिब २७ क्युफिटको काठ बरामद गरेको छ । सब डिभिजन बन कार्यालय हलखोरियाबाट साहयक बन अधिकृत नेपाली साहको कमाण्डमा गएको बन गस्ती टोलीले रुख काट्दै गरेको मानिस सहित ११.७१ क्युफिटको काठको गोलिया नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.११ खैरवा बस्ने … Read more

तस्करी गरेर लग्नकोलागि राखिएको ठुलो परिमाणको काठ बरामद

रञ्जन यादब /पर्सा बाराको सिमरा रामबनको जङ्गलको गोरटो बाटो प्रयोग गरी काठ तस्करी भईरहेको सुचनाको आधारमा आज मंगलबार पर्साको बन गस्ती टोलीले ठुलो परिमाणमा काठ बरामद गरेको छ । सबैया सब डिभिजन बन कार्यालयबाट अधिकृत रामप्रबेश प्रसाद र सशस्त्र बेश क्याम्प सोलखपुरबाट सशस्त्र प्रहरी नायब निरिक्षक संजीब कुमार खड्काको कमान्डमा खटिएको टोलीले ४८.९५ क्युफिट काठ … Read more

डुमरवाना बहुमुखी क्याम्पस को ८ औ क्याम्पस सभा संम्पंन्न

रञ्जन यादब /बारा बाराको डुम्मरवनामा रहेको डुमरवाना बहुमुखी क्याम्पस को ८ औ क्याम्पस सभा संम्पंन्न भएको छ । सभालाई बारा क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य तथा पुर्बमन्त्री ज्वाला कुमारी साहले पानसमा बत्ति बालि उदघाटन गर्नुभएको हो । जितपुरसिमरा उप माहानगरपालिका वडा नं.१५ मा रहेको कलेजको सभामा कलेज प्रमुख राधेश्याम सिवाकोटिले क्याम्पसको गतिबिधिमाथि प्रकास पार्नुभएको … Read more

जीतपुरसिमरा उपमहानगरपालिकामा नगर प्रमुखको अधिकार कटौतीको प्रस्ताव, विशेष नगरसभाको माग

रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा हालै एउटा ठूलो राजनीतिक खिचातानी देखिएको छ। उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीसहित करिब ३७ जना नगरसभा सदस्यहरूले विशेष नगरसभा बोलाउन माग गर्दै नगर प्रमुख राजन पौडेलसमक्ष निवेदन पेस गरेका छन्। यो विवाद दशौं नगरसभा बैठकबाट सुरु भएको बताइएको छ, जहाँ विभिन्न नीति र कार्यक्रमलाई लिएर मतभेद उत्पन्न भयो ।हाल … Read more

हिमाड्री फूड्स प्रालिको मजदुरहरु बोनसको माग गर्दै आन्दोलित

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.५ स्थित हिमाड्री फूड्स प्रालिको मजदुरहरु बोनसको माग गर्दै आन्दोलित भएका छन् । श्रमिकहरुले तिहारमा पाउनु पर्ने बोनस रकम नपाए पछि धर्नामा बसेको बताएका छन् । उधोग र श्रमिकहरु बिच तिहार अगाडी नै २ महिनाको बोनस रकम पाउने सहमती भएको थियो तर एक महिनाको मात्र उधोगले बोनस श्रमिकलाई दिए पछि बाकी एक … Read more

निजगढमा यात्रुबाहक बस पल्टिदा २३ जना घाईते

रञ्जन यादब /बारा बारामा बस दुर्घटना हुँदा २३ जना घाईते भएका छन् । निजगढ नगरपालिका वडा नं.९ भमरा पुल नजिकै जनकपुरबाट नारायघाटतर्फ जाँदै गरेको ना. ५ ख ८८०२ नं.को बस दुर्घटनामा परेको हो । ईलाका प्रहरी कार्यालय निजगढले दिएको जानकारी अनुसार घाईतेमध्ये ६ जनाको हेटौडा र वीरगञ्जमा रिफर गरिएको छ ।३८ जना सवार बस आफै … Read more