पाँचौँ बकुलिया भवानीपुर गोल्ड कप २०८० चैत्र १६ गते देखि
रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाको बकुलियामा पाँचौँ बकुलिया भवानीपुर गोल्ड कप २०८० चैत्र १६ गते देखि हुने भएको छ । जनकल्याणकारी क्लब ,बकुलियाको आयोजनामा चैत्र १६ गते देखि सुरु हुने प्रतियोगिता चैत्र २१ गते सम्म चल्ने आयोजकले पत्रकार सम्मेलन गरी जनाएको छ ।प्रतियोगितामा आयोजक बकुलिया भवानीपुर ,बिरगंज युनाईटेड ,पर्सागढी बढनिहार ,निजगढ ,मकवानपुर ,बर्दिबास ए.पि..एफ. र … Read more