प्रबिधीमैत्री शिक्षा दिन उपमहानगरपालिकाले बिद्यालयहरुलाई कम्प्युटर र प्रिन्टर प्रदान

रञ्जन यादब /बारा बिद्यालयको शैक्षिक गतिविधीलाई प्रबिधीमैत्री बनाउनका लागि जीतपुरसिमरा उपमहानगरपालिकाकाले नगर क्षेत्रका २६ वटा सामुदायीक आधारभुत तहका बिद्यालयलाई आवश्यक इलेक्ट्रिोनिक्स सामग्री हस्तान्तरण गरेको छ ।बिद्यालयको प्रशासनिक कामलाई सहज बनाउन उपमहानगरपालिकाले गत आर्थिक बर्ष २०७९÷०८० को बार्षिक बजेटबाट खर्च हुने गरी २६ वटा सामुदायीक बिद्यालयका लागि कम्प्युटर र प्रिन्टर सहयोग गरेको हो । सहयोग सामग्री … Read more

तीन बर्ष देखि पुल निर्माण अल्पत्र पर्दा महम्मद टोलका स्थानीय पिडामा

रञ्जन यादब /बारा तीन बर्ष देखि पुल निर्माण अल्पत्र पर्दा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.५ महम्मद टोल (फिल्ड टोल) का स्थानीय मर्कामा परेका छन् । उपभोक्ता समितीबाट निर्माण हुँदै आएको पुल तत्कालिन जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उप प्रमुख सरस्वती देबी चौधरी र तत्कालिन वडा अध्यक्ष मोहित चौधरीको बिवादको कारण पुल अल्पत्र परेको हो । पुल निर्माण गर्न … Read more

जीतपुरसिमरामा चैत्र २ गतेदेखि कक्षा ८ को बार्षिक परिक्षा सुरु हुने

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाले चैत्र २ गतेदेखि कक्षा ८ को बार्षिक परिक्षा सुरु हुने भएको छ । उपमहानगरपालिकाले एउटा सुचना जारी गर्दै आधारभुत तह कक्षा ८ को परिक्षाको मिति तय गरेको हो ।माघ २२ गते बसेको आधारभुत तह कक्षा ८ को बार्षिक परिक्षा सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले चैत्र ९ गतेसम्म परिक्षा सञ्चालन गर्ने … Read more

प्रेस चौतारी नेपाल बाराले स्थापना दिवसको अवसरमा अपांग सेवा संघ र पत्रकारलाई सहयोग

रञ्जन यादब /बारा २६औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल बाराले सिमरास्थित नेपाल अपांग सेवा संघ र पत्रकारलाई सहयोग गरेको छ । सेवा संघमा सञ्चालित सुस्त श्रवण र बौद्धिक अपांगता भएका विद्यार्थी अध्ययनरत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री , खाद्यान्न र ४० हजारको चेक हस्तान्तरण गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीको अध्ययन र हेरचाह गर्ने … Read more

शरिर जलेर गम्भिर घाईते भएकी झा आर्थिक अभावमा

रञ्जन यादब / आर्थिक अभावका कारण बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.११ कि अग्नि पिडित ३० बषिय महिला चाँदनी झाको उपचारमा समस्या भएको छ । माघ ४ गते चुलोमा दुध उमाल्ने क्रममा उनको साडीमा आगो सल्केर जीवमा आगलागि भएको हो । आगलागिबाट पिडित झाको करिब ४० प्रतिशत भाग जलेको छ । बिरगंज स्थित नेशनल मेडिकल कलेजमा … Read more

थारु गित “पायलीया” सार्वजनिक (भिडियो सहित)

चिर्चित थारु गायक गणेश चौधरी र गायीका अमिक्क्षा चौधरीको स्वरमा “पायलीया” गित सार्वजनिक भएको छ । गायक गणेश चौधरीको आफ्नो शब्द र संगित रहेको उक्त गितको म्युजिक भिडियो बि एण्ड जि इन्टरटेन्मेन्ट नेपालको युटुव मार्फत विश्वभर एक साथ सार्वजनिक भएको हो । गणेश र समिक्क्षाको स्वरमा रहेको पायलीया संगितलाई गायक गणेशले स्वयम सम्पादन गरेको छन् … Read more

थारु गित “कजरारी अँखिया से गोरी” सार्वजनिक (भिडियो सहित)

लोकपृय थारु गायक खेम चौधरी र लोकपृय गायीका समिक्क्षा चौधरीको स्वरमा “कजरारी अँखिया से गोरी” गित सार्वजनिक भएको छ । बुद्धि महतोको शब्द र संगित रहेको उक्त गितको म्युजिक भिडियो बि एण्ड जि इन्टरटेन्मेन्ट नेपालको युटुव मार्फत विश्वभर एक साथ सार्वजनिक भएको हो । खेम र समिक्क्षाको स्वर र महतोको संगितलाई गणेश चौधरीले सम्पादन गरेको … Read more

थारु गित “कजरारी अखियासे गोरी”को पस्टलुक सार्बजनिक

चैत्र ३ गते । थारु गित “कजरारी अखियासे गोरी“को म्युजिक भिडियोको पस्टलुक सार्वजनिक भएको छ । गायक खेम चौधरी र गायिका समीक्षा चौधरीको स्वरमा रहेको उक्त गितको म्युजिक भिडियोमा हिरा चौधरी र मुस्कान चौधरीको अभिनय गरेको पस्टलुकबाट सार्वजनिक भएको छ । थारू इन्डस्ट्रिका चर्चित निर्देशन, लेखक, मोडेल तथा कोरियोग्राफर समेत रहेमा हिरा चौधरी र मोडेल … Read more

देश विदेशमा थारु गित संगितको लोकपृयता बढ्दै

बारा, माघ ८ गते । पछिलो समय नेपालमा थारु इन्डस्ट्रिको लोकपृयता बढ्दै गएको छ । देशमा नेपाली गित संगित पछि थारु इन्डस्ट्रिको गित संगितलाई धेरै मन पराउन थालिएको छ । पछिलो करिब १ वर्ष देखी नेपालमा थारु इन्डस्ट्रिको म्युजिक भिडियोहरु हेर्ने दर्शकहरु धेरैनै बढेको पाइएको छ । पहिला १ लाख भ्युज ल्याउन नसक्ने उक्त इन्डस्ट्रिमा … Read more