जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा मैनबत्ती प्रज्ज्वलन र शोकसभा
रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको स्मृतिमा बुधबार साँझ आफ्नो प्राङ्गण, जीतपुरमा मैनबत्ती प्रज्ज्वलन र शोकसभा आयोजना गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख राजन पौडेलले गणतन्त्रको महत्वप्रति जेनजी पुस्ता सजग हुनुपर्ने धारणा व्यक्त गरे। उनले राजतन्त्रको इतिहास स्मरण गर्दै भने, “राजतन्त्रमा सधैं राजाकै परिवारले शासन गर्ने र अन्यलाई दासको … Read more