शिवशक्ति ध्यु जीतपुरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २ सय बढी लाभान्वित
रञ्जन यादब /बारा २७ चैत्र शिवशक्ति ग्रुप जीतपुरको आयोजनामा बाराको जीतपुरमा सञ्चालन गरिएको एक दिने निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श शिविरबाट २ सय जना सर्वसाधारणले स्वास्थ्य सेवा लिएका छन्। शिविरमा २५ जना महिला सहित ठूलो संख्यामा स्थानीयबासी तथा उद्योगमा कार्यरत मजदुरहरू लाभान्वित भएको उद्योगका प्रशासकिय अधिकृत प्रमोद पटेलले जानकारी दिए । अहिन्त मेडिकल क्लिनिक, वीरगञ्जको … Read more