सप्तरंगी सहकारीको १४ औँ साधारण सभा सम्पन्न,१२ प्रतिशत लाभांस बितरण गर्ने

रञ्जन यादब /बारा बाराको रजघट्टामा अवस्थित सप्तरंगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सतेन्द्र ठाकुरले गर्नुभयो।सभामा सहकारीका अध्यक्ष शोभा केसीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै गत वर्षका उपलब्धि, चुनौती र आगामी योजना बारे जानकारी दिनुभयो। संस्थाले आर्थिक बर्ष २०८१।०८२ … Read more

जितपुरसिमरा उपमहानगरपालिकाकाे नगर प्रमुख पाैडेलकाे बाेल्ड निर्णय ,सात निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाईयो

रञ्जन यादब /बारा जितपुरसिमरा उपमहानगरपालिकाले सम्झौता सम्पन्न गरे पनि तोकिएको समयमा काम सुरु नगर्ने सात ठेकेदार कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाएको छ। नगरपालिकाले ती कम्पनीहरूलाई सात दिनभित्र संशोधित कार्य–तालिका (Revised Work Schedule) पेश गरी सोही अनुसार काम प्रारम्भ गर्न निर्देशन दिएको हो। उपमहानगरपालिकाका पुर्बधार बिकास शाखा प्रमुख ईन्जियर अभयकान्त झाका अनुसार, पटक–पटक सम्झाइ–सुझाइ गर्दा पनि … Read more

साना किसान कृषि सहकारी संस्थाको ११औं वार्षिक साधारण सभा सम्पन्न ,१२ प्रतिशत लाभांस र २ प्रतिशत संरक्षित फिर्ता कोषमा रकम विनियोजन गर्ने

रञ्जन यादब /बारा साना किसान कृषि सहकारी संस्था सिमराको ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। कार्यक्रममा ७३ वर्षीया एक ज्येष्ठ नागरिक माया पुडासैनीले साधारण सभाको उद्घाटन गर्नुभएको थियो। संस्था स्थापना हुँदा ४३ जना शेयर सदस्यबाट सुरु भएकोमा हाल संस्थामा १,४९३ जना शेयर सदस्य पुगेका छन्। संस्थाले गत आर्थिक बर्ष २०८१।०८२ मा ४२ लाख ५९ … Read more

क्यान्सर पीडित लखराज माझीलाई जनहित मध्यवर्ती उपभोक्ता समितिबाट आर्थिक सहयोग

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका–६, नगौल निवासी ५८ वर्षीय क्यान्सर पीडित लखराज माझीलाई जनहित मध्यवर्ती उपभोक्ता समिती सिमराले आर्थिक सहयोग गरेको छ। लामो समयदेखि कलेजोको क्यान्सरबाट पीडित माझीलाई समितिले चेकमार्फत रु. १५,००० आर्थिक सहयोग हस्तान्तरण गरेको हो। अत्यधिक आर्थिक अभावका कारण अस्पतालले दिएको समयमा भरतपुर क्यान्सर अस्पतालमा उपचार गराउन जान नसकेको गुनासो माझीले गरेका छन्। … Read more

उद्योगीहरूद्वारा करको विरोधमा ज्ञापनपत्र बुझाए ,जीतपुरसिमरा उपमहानगरपालिकामा करप्रति असन्तोष

रञ्जन यादब /बारा चालू आर्थिक वर्ष २०८२÷०८३ मा जीतपुरसिमरा उपमहानगरपालिकाले गरेको कर निर्धारणप्रति असन्तुष्टि जनाउँदै उद्योगी–व्यवसायीहरूले ज्ञापनपत्र बुझाएका छन्। उपमहानगरपालिकाका कार्यवाहक प्रमुख तथा उप–मेयर भोला प्रसाद अधिकारीलाई उद्योगीहरूले संयुक्तरूपमा ज्ञापनपत्र बुझाउँदै विभिन्न शीर्षकमा असन्तोष प्रकट गरेका हुन्। ज्ञापनपत्रमा उल्लेख भएअनुसार कबाडी वस्तु र मुख्य उत्पादनबीचको स्पष्ट पहिचान नहुँदा अनुचित रूपमा कर लगाइएको छ। त्यसैगरी सहायक … Read more

साना किसान कृषि सहकारी संस्था सिमराको १०औं स्थापना दिवस सम्पन्न

रञ्जन यादब / बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ मा अवस्थित साना किसान कृषि सहकारी संस्था सिमराको १०औं स्थापना दिवस भव्य रुपमा सम्पन्न भएको छ। “मर्यादित सहकारी, समुन्नत समाज“ भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रमको उद्घाटन बारा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान) ले गरेका थिए। श्रेष्ठले … Read more

जीतपुरसिमरा उपमहानगरपालिकाले दुई अर्ब एक लाख बराबरको बजेट सार्वजनिक , गत आर्थिक भन्दा १० करोड ४९ लाख रुपैयाले कम बजेट

रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले १२ औ नगर सभाको दोस्रो बैठकबाट आर्थिक वर्ष २०८२÷८३ का लागि दुई अर्ब एक लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । जुन आर्थिक बर्ष २०८१।०८२ वा ११ औँ नगर सभाबाट ल्याईएको बजेट भन्दा १० करोड ४९ लाख रुपैयाले कम हो । आर्थिक बर्ष २०८१।०८२ मा कुल बजेट रु … Read more

जीतपुरमा बिहीवार देखि जीतपुरसिमरा व्यापार तथा सांस्कृतिक महोत्सव सुरु

रञ्जन यादब /बारा जीतपुरसिमराको जीतपुरमा बिहीवार देखि जीतपुरसिमरा व्यापार तथा सांस्कृतिक महोत्सव सुरु भएको छ । दि लिड इन्टरटेन्मेन्ट एण्ड एडभरटाइजिङको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ को सहअयोजनामा महोत्सव सुरु भएको हो । महोत्सवको उद्घाटन बारा क्षेत्र नं. ४ का सांसद एवम् पूर्वमन्त्री किसान श्रेष्ठले उद्घाटन गर्नुभएको छ । जीतपुरको शान्ति टोल मैदानमा … Read more

पथलैया–हेटौंडा–नारायणघाट सडक खण्ड २ लेनबाट ४ लेनमा स्तरोन्नती हुने , वातावरणीय प्रभाव मूल्याङ्कनका लागि सार्वजनिक सुनुवाइ

रञ्जन यादब /बारा सडक विभाग, आयोजना निर्देशनालय (ए.डि.बि.), बिशालनगर, काठमाडौँद्वारा प्रस्तावित पूर्व–पश्चिम राजमार्ग स्तरोन्नती आयोजना अन्तर्गत पथलैया–हेटौंडा–नारायणघाट १०० कि.मि. सडक खण्ड स्तरोन्नती परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (भ्क्ष्ब्) प्रतिवेदन तयार पार्न सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयको सभाहलमा सम्पन्न उक्त सार्वजनिक सुनुवाइ कार्यक्रमको उद्देश्य प्रभावित स्थानीय बासिन्दा, सरोकारवालाहरू र सरोकार निकायहरूबाट … Read more

आगामी आर्थिक वर्षको राजस्व नीति तथा कार्यक्रमबारे ब्यवसायीसँग अन्तरक्रिया

रञ्जन यादब /बारा आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि राजस्व नीति तथा कार्यक्रम सम्बन्धमा अन्तरक्रिया तथा छलफल कार्यक्रम बाराको सिमरामा सम्पन्न भएको छ ।नेपाल सरकारको अर्थ मन्त्रालय अन्तर्गतको राजस्व परामर्श समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सह–आयोजकका रूपमा वीरगंज उद्योग वाणिज्य संघ तथा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले सहकार्य गरेका थिए।कार्यक्रम राजस्व परामर्श समितिका संयोजक दिनेश … Read more