न्यु एकता स्कुल महिला भलिबल प्रतियोगितामा दुई क्वार्टर फाइनल खेल सम्पन्न
न्यु एकता स्कुल सिमराले आयोजना गरेको महिला भलिबल प्रतियोगितामा बिहिबार भएका दुई क्वार्टर फाइनल खेल समापन भएका छन्। पहिलो तथा दोस्रो दुवै खेल रोचक प्रतिस्पर्धासहित सम्पन्न भए । पहिलो क्वार्टर फाइनलमा एकता स्कुलले राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनलाई २–१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकाे आयाेजक बिद्यालयका प्रिन्सिपल मदन रिजालले जानकारी दिए ।कडा प्रतिस्पर्धामा … Read more