सामुदायिक बिद्यालयबाट बालबालिकाको उज्जवल भबिष्य सम्भव छ ःशिक्षामन्त्री जैसवाल
रञ्जन यादब /बारा सामुदायिक बिद्यालयबाट प्रत्येक बालबालिकाको उज्ज्वल भविष्यको निर्माण सम्भव रहेको मधेस प्रदेस सरकारका नव नियुक्त शिक्षा तथा सँस्कृती मन्त्री प्रमोद कुमार जैसवालले बताएका छन् । नेपाल सितोरियो कराते जीतपुरले बाराको जीतपुरमा आयोजना गरिएको स्वागत तथा सम्मान कार्यक्रममा शिक्षा मन्त्री जैसवालले यस्तो बताएका हुन् । उनले सामुदायिक बिद्यालयमा संघ ,प्रदेश र स्थानीय सरकारको … Read more