घण्टीमाई साकोसको १२ औँ वार्षिक साधारण सभा सम्पन्न
रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ औराहामा रहेको घण्टीमाई साकोसको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । ।एक हजार ७ सय ४६ शेयर सदस्य रहेको सहकारी संस्थाको ९९ वटा लघुवित्त समूह रहेको छ । ।संस्थाले आफ्नो १२औँ वार्षिक साधारण सभाको अवसरमा विभिन्न क्षेत्रका व्यत्तिहरुलाई विभिन्न विधामा सम्मान गरेको छ । सामजिक क्षेत्रमा … Read more