कोल्हबीको सखुववामा परालभित्र लुकाई राखिएको अबैध काठसहित साइकल बरामद
रञ्जन यादब /बारा बाराको कोल्हवी नगरपालिका–५ स्थित सखुववा भन्ने स्थानमा खेतको परालमा लुकाई छिपाई राखिएको अवस्थामा अबैध काठ बन टोलीले बरामद गरेको छ ।बरामद काठमा साल जातका तीन थान गोलिया करिब १० क्युफिटको ,करिब तीन क्युफिटको सिसौको गोलिया एक थान र एउटा साइकल रहेको छ । डिभिजनल वन कार्यालयका डिभिजनल बन अधिकृत राजीव कुमार झाको … Read more