hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomtipobetnakitbahisCratosroyalbetmarsbahis

जीतपुरसिमराको विद्यालयमा नयाँ पाठ्यक्रम लागू गर्ने तयारी, कक्षा १ देखि ३ सम्म बिद्यार्थीको ब्यक्तिगत पोर्टफोलियोु र एकीकृत पाठ्यक्रमु अनिवार्य

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सबै विद्यालयलाई नयाँ शैक्षिक कार्यक्रम लागू गर्नका लागि अत्यन्त जरुरी सूचना जारी गरेको छ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रको निर्देशनअनुसार अब कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूका लागि ‘व्यक्तिगत पोर्टफोलियो’ तयार गरिने शिक्षा,युवा तथा खेलकुद महाशाखाका प्रमुख अधिकृत दशौँ शिवजी प्रसादले जारी गरेका सुचनामा उल्लेख … Read more

जीतपुरसिमरा उपमहानगरपालिकामा विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह हुँदैँ

रञ्जन यादब /बारा बालबालिकाको समग्र स्वास्थ्य र पोषण स्तर सुधार गर्ने उद्देश्यले जीतपुरसिमरा उपमहानगरपालिकामा विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह भईरहेको छ । नगर कार्यपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाको आयोजनामा सञ्चालनमा आएको कार्यक्रम सात दिनसम्म विविध गतिविधिसहित हुने जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख रबि भाष्करले जानकारी दिए । कार्यक्रमको पहिलो दिन नगर क्षेत्रका विभिन्न विद्यालयहरूमा पोषण सम्बन्धी प्रदर्शनी … Read more

जीतपुरसिमरा उपमहानगर स्तरीय अन्तर बिद्यालय प्रथम फुटबल प्रतियोगिता नितनपुरमा हुने ,प्रतियोगितामा छात्र र छात्रा दुबैको खेल हुने

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगर स्तरीय अन्तर बिद्यालय प्रथम फुटबल प्रतियोगिता नितनपुरमा हुने भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा ,युवा तथा खेलकुद महाशाखाको आयोजनामा हुने प्रतियोगिताको बारेमा सचिवालय बिद्यालय श्री नेपाल राष्ट्रिय आधारभुत बिद्यालय ,नितनपुरले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । सचिवालय बिद्यालयका प्रधानध्यापक जय प्रकाश रायले पत्रकार सम्मेलनमा प्रतियोगिता जेठ ३ गते देखि … Read more

जीतपुरमा बिहीवार देखि जीतपुरसिमरा व्यापार तथा सांस्कृतिक महोत्सव सुरु

रञ्जन यादब /बारा जीतपुरसिमराको जीतपुरमा बिहीवार देखि जीतपुरसिमरा व्यापार तथा सांस्कृतिक महोत्सव सुरु भएको छ । दि लिड इन्टरटेन्मेन्ट एण्ड एडभरटाइजिङको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ को सहअयोजनामा महोत्सव सुरु भएको हो । महोत्सवको उद्घाटन बारा क्षेत्र नं. ४ का सांसद एवम् पूर्वमन्त्री किसान श्रेष्ठले उद्घाटन गर्नुभएको छ । जीतपुरको शान्ति टोल मैदानमा … Read more

फत्तेपुरमा तीन करोडको लागतमा आधुनिक बजारको शिलान्यास

रञ्जन यादब /बारा बाराको फत्तेपुरमा ३ करोडको लागतमा आधुनिक बजारको शिलान्यास भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१२ स्थित फतेपुर बजारको शिलान्यास बारा क्षेत्र नम्बर ३ की प्रतिनिधि सभा सदस्य एवं पूर्व मन्त्री ज्वालाकुमारी साह र जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले गरेका हुन् ।संघीय सरकारको एक करोड ६० लाख र जीतपुरसिमरा उपमहानगरपालिकाको एक करोड ४० … Read more

सामुदायिक बिद्यालयका ३ सय ५० जना बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण

रञ्जन यादब /बारा सोलारबाट बिद्युत उत्पादन गर्ने अपी पावर कम्पणीले सामुदायिक बिद्यालयका ३ सय ५० जना बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पणीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२३ स्थित आर्दश आधारभुत बिद्यालय बेहरा नहर क्याम्पका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरेको हो । शैक्षिक सामग्री बितरणमा स्कुल ब्याग , जुत्ता ,कपी र पेन्सिल … Read more

प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ

रञ्जन यादब /बारा बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओम जयसवालमाथि हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौंबाट नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिम्रौनगढका स्थानीय सनफी यादव रहेका छन् ।यादव सिम्रौनगढका नगर प्रमुख किशोरी साह कलवारका सहयोगी रहेको बताइएको छ । प्रहरीले उनलाई केहीदिन अघि काठमाडौंको सिंहदरबार परिसरबाट नियन्त्रणमा लिएको हो । यादवलाई बारा … Read more

जीतपुरसिमरा र परवानीपुरमा जेठ ७गते देखि ट्राफिक सप्ताह हुने

रञ्जन यादब /बारा बाराको दुईवटा पालिकामा दुर्घटना र ट्राफिक समस्या बढ्दै गएपछि जेठ ०७ गते देखि ट्राफिक सप्ताह सुरु हुने भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका र परवानीपुर गाउँपालिकामा ट्राफिक सप्ताहको आयोजना हुन लागेको हो । जिल्ला सुरक्षा समिति बाराको आयोजनामा मङ्गलबार बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको सभाहलमा ट्राफिक सप्ताह कार्यक्रमको तयारीका लागि सरोकारवालाहरुविच अन्तरकृया कार्यक्रम आयोजना भएको … Read more

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको अधुरो भवन निर्माण कार्य सुरु

रञ्जन यादब /बारा बुद्ध जयन्ती तथा उभौली पर्वको अवसर पारेर बाराको जीतपुरमा रहेको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको अधुरो भवन निर्माण कार्यको शुभारम्भ भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा निर्माण भईरहेको अधुरो भवनलाई संघले व्यवस्थित सभाहलको रूपमा विकास गर्ने लक्ष्य राखेको छ। कुल १४ लाख ९६ हजार २७१ रुपैयाँको लागतमा निर्माण हुने यो सभाहलमा श्रमदान … Read more

डुमरबानामा दुई दिने अंग्रेजी भाषा शिक्षक वर्कशप सम्पन्न

रञ्जन यादब /बारा राष्ट्रिय बिभूति सामुदायिक शिक्षा सदन विद्यालय डुमरबानाको आयोजनामा र क्षेत्रीय अंग्रेजी भाषा तालिम कार्यालय काठमाडौँको सहकार्यमा दुई दिने केन्द्रित अंग्रेजी भाषा शिक्षक वर्कशप सम्पन्न भएको छ ।कार्यशालामा प्रविधि र अभ्यासमा आधारित शिक्षण विधिका विषयमा सहभागी शिक्षकहरूलाई तालिम प्रदान गरिएको थियो। तालिमको उद्देश्य शिक्षकहरूलाई आधुनिक प्रविधि र व्यावहारिक शिक्षण पद्धतिमा दक्ष बनाउनु रहेको … Read more