अपाङ्गता भएका आर्थिक रूपमा कमजोर परिवारलाई आय आर्जनकोलागि पाडी वितरण
रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१८ ले अपाङ्गता भएका आर्थिक रूपमा कमजोर परिवारलाई आय आर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले १ लाख रुपैयाँ बराबरका ४ वटा पाडी वितरण गरेको छ । वडाको लामीडाँडामा आयोजित कार्यक्रममा अपाङ्गता भएका बिपन्न सुरेश राई र मनिक बल तथा परांश टोलका सुनैना देवी पण्डित र सबिया देवी रामलाई पाडी हस्तान्तरण गरिएको … Read more