चार जना मानिस मार्ने बाघ नियन्त्रणमा नआउँदा स्थानीयमा त्रास, नियन्त्रणको प्रयास जारी तर सफलता प्राप्त भएन्
रञ्जन यादब /बारा बाराको जितपुरसिमरा उपमहानगरमा मानिसलाई आक्रमण गरेर मार्ने बाघ नियन्त्रणको प्रयास गरिएपनि बन कार्यालय र निकुञ्ज सफल हुनसकेको छैन् । जसले गर्दा स्थानीयवासीमा त्रास बढ्दै गएकोछ । तीन महिनाको अवधिमा मात्र जीतपुरसिमरा उपमहानगरपालिकाको विभिन्न जंगल क्षेत्रमा बाघको आक्रमणबाट चार जनाले ज्यान गुमाएका छन् । पहिलो घटना गत असार ४ गते वडा नं.२२ को … Read more