वीरगञ्जमा प्रेस लेखिएको गाडीमा लागूऔषध बरामद, एकजना पक्राउ

पर्सा, चैत्र १८ गते ।

विरगञ्जबाट प्रेस लेखिएको गाडिबाट लागूऔषध बरामद भएको पर्सा प्रहरीले लागूऔषधसहित एकजनालाई नियन्त्रणमा लिएको

जिल्लाको वीरगञ्ज१६ स्थित रजतजयन्ति चोकबाट प्रहरीले टी मिडिया प्रा.लि. द्वारा सञ्चालित निगरानी अनलाइन डटमको प्रेसलेखिएको गाडीबाट प्रतिबन्धित लागूऔषध बरामद गरेको हो

लागूऔषधसहित पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर निवासी गोपाल स्याङ्गतान रहेको पर्साप्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) निर्मल बुढाथोकीले जानकारी दिए

प्रहरी नायव उपरीक्षक बुढाथोकीकाअनुसार स्याङ्गतानले चलाइरहेको बा ४६४२ नम्बर भएको सेन्ट्रो कारबाट २४० थान नाईट्रोभेटट्याब्लेट, १०० एमएलको १९८ बोत्तल ओनेरेक्स नेपाली ६५ हजार रुपैयाँ नगदसहित उनलाई नियन्त्रणमा लिइएको

सिमावर्ती भारतीय शहर रक्सौलबाट नेपाल आएको गाडीमाथि शङ्का लागेर प्रहरीले रोकी रितपूर्वक चेकजाँच गर्दा लागूऔषध नगदभेटिएको उनले बताए स्याङ्गतानको साथबाट निगरानी अनलाइनद्वारा जारी गरिएको प्रेस कार्डबाट पनि भेटिएको उनले बताए

लागूऔषध नगदसहित स्याङ्गतानलाई नियन्त्रणमा लिएर उनिमाथि लागूऔषध सम्बन्धि मुद्दा चलाई अदालतबाट म्याद थप गर्नेप्रक्रिया अगाडि बढाइएको बुढाथोकीले बताए

निगरानी अनलाइन डटकम हेटौंडा मूख्य कार्यकाल भएको टी मिडिया नेटवर्क प्रा.लि. द्वारा सञ्चालित मिडियाका अध्यक्ष आदर्शसिंह थोकरले स्याङ्गतान आफ्नो सञ्चार संस्थामा कार्यरत नरहेको जानकारी दिए स्याङ्गतानले नक्कली प्रेस कार्ड बनाएर दुरुपयोगगरेको थोकरले स्पष्ट पार्दै भने, ‘हाम्रो मिडिया हाउससँग कुनै गाडी छैन गोपाल स्याङ्गतान भन्ने व्यक्तिसँग आफ्नो चिनजान भएपनिउनि निगरानी अनलाइनमा कार्यरत छैनन् नक्कली कार्ड बनाएर दुरुपयोग गरेका छन् यस विषयमा बुझ्दै छु

थोकरकाअनुसार निगरानी अनलाइनमा कार्यरत कर्मचारीहरुसँग नेपाल सरकारद्वारा जारी गरिएको प्रेस कार्ड मात्र