सयपत्री युवा क्लबद्वारा नगौलमा निशुल्क आँखा शिविर सम्पन्न , २८५ जना सेवाग्राही लाभान्वित
रञ्जन यादब /बारा सयपत्री युवा क्लब जीतपुरको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ६ मा सञ्चालन गरिएको एक दिने निशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ। राम कुमार महावीर प्रसाद केडिया आँखा अस्पताल, परवानीपुरको सहकार्यमा आयोजित उक्त शिविरबाट कुल २८५ जना सेवाग्राही लाभान्वित भएका छन्। शिविरमा गरिएको स्वास्थ्य परीक्षण अनुसार ८५ जना मोतिबिन्दुका बिरामी, ५५ जना … Read more