सब डिभिजन स्तरीय योजना तर्जुमा गोष्ठि पथलैयामा सम्पन्न

रञ्जन यादब /बारा बाराको पथलैयामा सब डिभिजन स्तरीय योजना तर्जुमा गोष्ठि सम्पन्न भएको छ । डिभिजन बन कार्यालय बाराको आयोजनामा भएको गोष्ठीमा समितीका पदाधिकारीहरुलाई योजना तर्जुमा गर्ने तरिका सिकाईएको थियो । अगामी आर्थिक बर्षकोलागि उपलब्ध स्रोतसाधन र जनशक्तिको प्रयोग गरी योजना कसरी बनाउँन सकिन्छ लगायतको बिषयमा जानकारी गराईएको सब डिभिजन बन कार्यालय पथलैयाका प्रमुख साहयक … Read more

जीतपुरसिमरामा बिश्व बाताबरण दिवस अवसरमा बृक्षारोपण र सरसफाई

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाले बिबिध कार्यक्रम गरी बिश्व बाताबरण दिवस मनाएको छ । उपमहानगरपालिकाको बाताबरण तथा बिपद ब्यस्थापन शाखाले बृक्षारोपण ,सरसफाई तथा बिरुवा बितरण गरेर बाताबरण दिवस मनाएको शाखा प्रमुख ई. पुष्पा सिँहले जानकारी दिनुभयो । वडा नं.२ को सिमरा बजार र वडा नं.९ मा रहेको नेरा मा.बि.छातापिरा सरसफाई गरेर र वडा नं.७ स्थित … Read more

जीतपुरसिमराको किसानको राहतकोलागि सिँचाई बिद्युतीकरण कार्यक्रम

रञ्जन यादब / बारा जीतपुरसिमराको किसानको राहतकोलागि सिँचाई बिद्युतीकरण कार्यक्रम रञ्जन यादब बारा २१ जेठ हरेक बर्ष खडेरीले सास्ती खेपिरहेका किसानहरुको राहतकोलागि जीतपुरसिमरा उपमहानगरपालिकाले खेत खेतमा सिँचाई बिद्युतिकरणको कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । नेपाल बिद्युत प्राधिकरण काठमाडौँ र उपमहानगरपालिकाको साझेदारीमा कार्यान्वयनमा आएको सिँचाई बिद्युतिकरण कार्यक्रमको कुल लागत ३ करोड ७५ लाख रुपैयाको लागत निर्धारण गरिएको … Read more

प्रथम लोहसण्डा गोल्डकप :चन्द्रपुरलाई पराजित गर्दै आयोजक सेमिफाइनलमा प्रवेश

  जीतपुरसिमरा उपमहानगरपालिका-८ मा जारि रहेको प्रथम लोहसण्डा गोल्डकपको दोश्रो दिनको खेलमा आयोजक सनराइज युथ क्लब बिजयी भएको छ ।आइतबार भएको खेलमा आयोजक सनराइज युथ क्लबले पेनाल्टीमा चन्द्रपुर् एफसी बिरुद्ध ४-३ को जीत निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।खेलको पहिलो हाल्फको २२ औं मिनेटमा चन्द्रपुरका आशिक चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो । आयोजक … Read more

निर्माण व्यवसायीहरुलाई साईटमा प्राविधिक जनशक्ति खटाउँन निर्देशन

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाले ठेक्का सम्झौता गरेका निर्माण व्यवसायीलाई सम्झौत अनुसारको प्राविधिक जनशक्ति खटाउन निर्देशन दिएको छ । उपमहानगरपालिकाको कार्यालयले नगर क्षेत्रभित्रको विकास निर्माण कार्यका लागि ठेक्का सक्झौता गरेका निर्माण ब्यवसायीहरुले सम्झौता तथा सर्त बमोजिम प्राबिधिक जनशक्ति नराखि काम गर्दा सम्झौता बमोजिमको गुणस्तर तथा परिमाण नदेखिएको जनाएको छ । जीतपुरसिमरा उपमहानगरपालिका भित्र हाल सञ्चालनमा … Read more

घण्टीमाई साकोसको स्थापना दिवसको अवसरमा ‘सदस्यसंग सहकारी’ कार्यक्रम

रञ्जन यादब /बारा   जीतपुरसिमरा उपमहानगरपालिका –४ औराहा स्थित घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाले मंगलबार विभिन्न कार्यक्रम गर्दै ११औं स्थापना दिवस मनाएको छ ।संस्थाले स्थापना दिवसका अवसरमा ‘सदस्यसंग सहकारी’ कार्यक्रमको आयोजना गरेको हो ।संस्थाको सभाहलमा सम्पन्न कार्यक्रममा संस्थाले शेयर सदस्यहरुका लागि सहकारीको अवसर र चुनौती विषयक प्रशिक्षणको आयोजना गरेको थियो । आर्थिक सामाजिक रुपान्तरणका … Read more

महिला बन उपभोक्ताहरुलाई आयआर्जनतर्फ जोड्न ब्युटिपार्लर तालिम

रञ्जन यादब /बारा गढीमाई साझेदारी बन ब्यवस्थापन उपभोक्ता समुह पथलैयाले आफनो महिला उपभोक्तालाई ३० दिने ब्युटिपार्लर सम्बन्धि तालिम प्रदान गरिरहेको छ । परवानिपुर गाउँपालिका वडा नं.३ मा सुरु भएको तालिमको प्राबिधिक समन्वय आशा ब्युटिपार्लर बिरगंजले गरिरहेको गढीमाई साझेदारी बन उपभोक्ता समुहका अध्यक्ष रामएकबाल साहतेलीले जानकारी दिनुभयो ।   जेठ १४ गते सुरु भएको तालिम असार … Read more

नयाँ उद्यमी सिर्जनाकोलागि ब्यवसायिक सिलाईकटाई तालिम र पशुपालन तालिम

रञ्जन यादब /बारा नयाँ उद्यमी सिर्जनाकोलागि जीतपुरसिमरा उपमहानगरपालिकाले ब्यवसायिक सिलाईकटाई तालिम र पशुपालन तालिम सुरु गरेको छ । उपमहानगरपालिकाको वडा नं.१ पथलैयामा १ सय ६० घण्टे(३२ दिन ) बिशेष सिलाई कटाई तालिम र वडा नं.२१ अम्लेखगंजमा साँत दिने पशुपालन तालिम सुरु भएको बरिष्ठ उद्यम बिकाश सहजकर्ता दिपनारायण रायले जानकारी दिनुभयो । पथलैयामा सुरु भएको सिलाई … Read more

रेबिज रोग नियन्त्रणका लागि जीतपुरसिमराले सड्क कुकुरहरुको बन्ध्याकरण

रञ्जन यादब /बारा रेबिज रोग नियन्त्रणका लागि भन्दै जीतपुरसिमरा उपमहानगरपालिकाले सड्क कुकुरहरुको बन्ध्याकरण गरिरहेको छ । कुकुरको संख्यासँगै रेविज रोग नियन्त्रण गर्ने लक्ष्यका साथ बन्ध्याकरण कार्यक्रम लागू गरिएको उपमहानगरपालिकाको पशुपंक्षी बिकास शाखा प्रमुख डा. सुबाश झाले जानकारी दिए । उपमहानगरपालिकाले काठमाडौं स्थित नेशनल जुनेशिस एण्ड फुड हाईजिन रिसर्च सेन्टरसँग समन्वय गरेर शिविर गरिरहेको जनाएको छ … Read more

बारामा पोलियो विरुद्धको आई.पि.भी. खोप अभियान आइतबारबाट सुरु

रञ्जन यादब /बारा बारामा पोलियो विरुद्धको खोप अभियान आइतबारबाट सुरु भएको छ ।जिल्लाभर करिब ४० हजार बालबालिकालाई पोलियो रोग विरुद्धको आई.पि.भी. खोप लगाइने लक्ष्यका साथ अभियान आज आइतबारबाट सुरु भएको हो ।१६ पालिका रहेको बाराका पाँच पालिकामा विद्यालयहरूमा आईतबार केन्द्र व्यवस्थापन गरेर अभियान सञ्चालन गरेको स्वास्थ्य कार्यालय बाराले जनाएको छ । त्यस्तै यो अभियान दोस्रो … Read more