पर्साको बन टोलीले दुईवटा ट्याक्टर र काठको गोलिया बरामद

रञ्जन यादब / पर्साको भलुवाहि खोला नजिकको बन क्षेत्रबाट बन गस्ती टोलीले दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । पटेर्वासुगौली गाउँपालिका वडा नं.१ सोनबर्षामा रहेको भलुवाहि खोलाबाट अबैध रुपमा बालुवा निकाली ल्यैजादैँ गरेको अवस्थामा ना ६ त ९१०७ नम्बरको ट्याक्टर बन क्षेत्रमा अड्किएको थियो । अड्कियो ट्याक्टरलाई ना .५.त ५१०२ नम्बरको ट्याक्टर तानिरहेको अवस्थामा रङ्गपुर … Read more

जीतपुरमा जथाभाबी फोहोर फाल्नेलाई रु.२ हजार सम्म जरिवाना

रञ्जन यादब / बारा जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुर बजारमा जथाभाबी फोहोर फ्याकेमा ५ सय रुपैया देखि २ हजार रुपैया सम्म जरिवाना हुने भएको छ । जथाभाबी फोहोर फ्याकेमा वा नाला तथा सड्कमा पसल राखेमा पहिलो पट्क रु ५ सय देखि २ हजार रुपैया सम्म जरिवाना गरिने जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ । ब्यवसायीहरुले आफनो फोहोर आफै डस्टबिनमा … Read more

डेङ्गु संक्रमणबाट बच्न जीतपुरसिमरा उपमहानगरपालिकाले औषधी छर्कदै

रञ्जन यादब /बारा डेङ्गु संक्रमणबाट बच्न जीतपुरसिमरा उपमहानगरपालिकाले जीतपुरमा औषधी छर्कने काम गरिरहेको छ ।वडा नं.७ जीतपुरका केही ब्यक्तिहरुमा डेङ्गु संक्रमण देखिन थालेपछि उपमहानगरपालिकाले यो अभियान चलाएको हो । नगर प्रहरीको सहकार्यमा जीतपुरका बिभिन्न टोलहरुमा औषधी छर्कने काम भईरहेको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल … Read more

लघु उद्यमीहरुको स्तर उन्नतीकोलागि घरदैलोमै पुगेर प्रबिधि हस्तान्तरण

रञ्जन यादब / बारा जीतपुरसिमरा उपमहानगरपालिकाले लघु उद्यमीहरुको स्तर उन्नतीकोलागि घरदैलोमा नै पुगेर प्रबिधि हस्तान्तरण गरेको छ । उपमहानगरपालिकाको उद्यम बिकाश शाखाद्धारा सञ्चालित गरिबी निबारणकोलागि लघु उद्यम बिकाश कार्यक्रम (मेड्पा) अन्तर्गत प्रबिधि( सामग्री) हरु हस्तान्तरण गरिएको हो । उप प्रमुख भोला प्रसाद अधिकारी नेतृत्वको टोलीले लघु उद्यमीहरुको घरदैलोमा गई सिप अनुसारको प्रबिधि हस्तान्तरण गरेको हो … Read more

जीतपुरसिमरा क्षेत्रभित्र निजी जग्गा हुनेहरु मालपोत कर तिर्ने बिषयमा दोधारमा

रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रभित्र निजी जग्गा हुनेहरु मालपोत कर तिर्ने बिषयमा दोधारमा परेका छन् । उपमहानगरपालिकाले गुठि संस्थामा बुझाउँदै आएको मालपोत कर वडा कार्यालयमा बुझाउँन भनी सुचना निकालेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको दशौँ नगर सभाको निर्णय नम्बर १३ अनुसार तथा जीतपुरसिमरा उपमहानगरपालिकाको आर्थिक एन २०८१ को दफा ३ को व्यवस्था अनुसार आर्थिक … Read more

डिभिजन बन कार्यालय पर्साले एक नामुद काठ तस्करलाई पक्राउ

रञ्जन यादब / डिभिजन बन कार्यालय पर्साले एक नामुद ( प्रख्यात )काठ तस्करलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सागढी नगरपालिका वडा नं.४ बस्ने २५ बर्षिय सोनालाल सहनी रहेको डिभिजन बन कार्यालय पर्साले जनाएको छ । साईकलमा २ क्युफिट काठ स्याउलाले छोपी ल्याउँदै गर्दा वडा नं.४ पटेल चोक स्थित ब्रहम स्थानबाट उनलाई पक्राउ गरिएको डिभिजनल … Read more

पर्सामा १५ क्बीन्टल भन्दा बढी दाउरा र आँठ वटा साईकल नियन्त्रणमा

रञ्जन यादब / पर्साको बन संरक्षण टोलीले काठ ,दाउरा चोरी निकासी नियन्त्रण गर्ने अभियान अन्तर्गत १५ क्बीन्टल भन्दा बढी दाउरा र आँठ वटा साईकल नियन्त्रणमा लिएको छ । आँठवटा साईकलमा दाउरा लोड गरी ल्याईरहेको अवस्थामा दाउँरेहरु बनटोलीको गाडिको आवाज सुनेर साईकलमा लोड गरिएको दाउरा छोडेर फरार भएको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर … Read more

सखुईका कुर्मीको एकलाख २० हजार बढीको धनमाल जलेर नष्ट

कलैया उपमहानगरपालिका वडा नं.२४ सखुईका जयनारायण राउत कुर्मीको गोठघरमा आगलागी हुँदा एकलाख २० हजार बढीको धनमाल जलेर नष्ट भएको छ । गएराती भुसौलीको आगो घरमा सल्कींदा आगलागी भएको र स्थानियको सहयोगमा आगो नियन्त्रणमा आएको पिडित कुर्मीले बताउँनुभयो । आगलागीमा परि गोठघर जलेर नष्ट भएकको छ भने सोमा रहेका भैंसी,पाडा जलेर गम्भीर घाईते भएका छन् । … Read more

बाराको बन क्षेत्रबाट दुई वटा टेम्पुमा लोड गरिएको दाउरा नियन्त्रणमा

रञ्जन यादब /बारा बाराको साझेदारी बन क्षेत्रबाट दुई वटा टेम्पुमा लोड गरिएको दाउरा नियन्त्रणमा लिएको छ । गढीमाई साझेदारी बन समुह ,पथलैयाको बन क्षेत्रबाट ब्यवसायीक प्रायोजनकोलागि टेम्पुमा दाउरा लोड गरि लैजादैँ गरेको अवस्थामा नियन्त्रणमा लिएको सब डिभिजन बन कार्यालय पथलैयाका साहयक बन अधिकृत ललन राउतले जानकारी दिए । दाउरा लोड गरी लैजानेहरु आफनो दैनिक जीवनपानकोलागि … Read more

दुर्घटनामा ज्यान गुमाएका कर्णप्रती जीतपुरसिमराले श्रद्धाञ्जली ब्यक्त

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाले मोटरसाईकलको ठक्करले मृत्यु भएका स्वास्थ्यकर्मी प्रबिण कर्णप्रती हार्दिक श्रद्धाञ्जली ब्यक्त गरेको छ । एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख राजन पौडेल र उप प्रमुख भोला अधिकारी लगायत कर्मचारीहरुले स्वास्थ्यकर्मी कर्णको फोटोमा माला अर्पण गरी आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली ब्यक्त गरेका थिए । उपमहानगरपालिकाको जन स्वास्थ्य प्रबद्र्धन शाखा अन्तर्गत वडा … Read more