बड्निहारबाट काठको गोलिया सहित साईकल नियन्त्रणमा
रञ्जन यादब /पर्सा पर्साको बन गस्ती टोलीले बिहिबार साँझ बड्निहारबाट काठको गोलिया सहित साईकललाई नियन्त्रणमा लिएको छ । पर्सागढी नगरपालिका वडा नं.३ बड्निहारको चितवनी नजिकको बन क्षेत्रबाट साईकलमा लोड गरिएको ७.७५ क्युफिटको काठको गोलिया बरामद भएको सब डिभिजन बन कार्यालय बड्निहारका बन अधिकृत नवनीत मिश्राले जानकारी दिए । नियमित बन गस्तीको क्रममा दुई जनाको सङ्ख्यामा … Read more