औराहामा मौसम अनुसारको तरकारीको हाइब्रिड बीउ बितरण हुने

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ४ द्वारा वार्षिक मौसम अनुसारको तरकारीको हाइब्रिड उच्च जातको बीउ शुक्रबार निःशुल्क वितरण गरिने भएको छ । वडाध्यक्ष भोजहादुर खत्रीका अनुसार, कृषकहरूलाई व्यावसायिक कृषिमा प्रोत्साहित गर्ने उद्देश्यले वडाले निःशुल्क बीउ वितरणको कार्यक्रम ल्याएको हो। स्थानीय उत्पादन वृद्धिमा टेवा पुर्याउने उद्देश्यले वडाले यस प्रकारका विभिन्न कृषक–हितका कार्यक्रमहरू सञ्चालन गर्दै … Read more

पर्साको बन गस्ती टोलीले एक ट्रयाक्टर चिरपट दाउरा बरामद

रञ्जन यादब पर्सागढी नगरपालिका–१ स्थित जंगलबाट वन गस्ती टोलीले एक ट्रयाक्टर चिरपट दाउरा बरामद गरेको छ । अवैध रूपमा रुख काटेर चिरपट बनाई बाहिर ल्याउने क्रममा वन गस्ती टोलीलाई देखेर संलग्न व्यक्ति फरार भएका छन् । बढ्निहार सब डिभिजन वन कार्यालयका जमदार जीत बहादुरको नेतृत्वमा गस्ती टोलीले उक्त चिरपट बरामद गरेको हो। यसबारे जानकारी दिँदै … Read more

जीतपुरसिमरा उपमहानगरपालिकाले विभिन्न कार्यक्रमको आयोजना गरी ७५ औँ प्रजातन्त्र दिवस मनायो

रञ्जन यादब /बारा ७५ औं प्रजातन्त्र दिवसको अवसरमा बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले झण्डोत्तलन ,ं कार्यालय परिषर भित्र सरसफाई र मैनबत्ती बालेर दिपावली कार्यक्रमको आयोजना गरेर प्रजातन्त्र दिवस मनाएको छ । नगर प्रमुख राजन पौडेलले नगर कार्यपालिकाको कार्यालयमा एक कार्यक्रमका विच झण्डोत्तलन गर्नु भएको हो । कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा जीवन उत्सर्ग गरेका … Read more

बालक अंश चौधरीको न्यायको माग गर्दै जीतपुरको राजमार्गमा प्रदर्शन, सीआईबी अनुसन्धानको माग

रञ्जन यादब /बारा बाराको बिरगंज–पथलैया राजमार्गअन्तर्गत जीतपुरमा बुधबार बालक अंश चौधरीको न्यायको माग गर्दै उनका आफन्त तथा स्थानीयले प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले हातमा प्लेकार्ड र ब्यानर बोकेर दोषीलाई कारबाही गर्न माग गरेका थिए । गत माघ १७ गतेदेखि हराइरहेका ३ बर्षिय बालक अंश चौधरीको शव १० दिनपछि खोलामा डुबेको अवस्थामा फेला परेको थियो। प्रहरीका अनुसार … Read more

नेतृत्व विकासका लागि सिमरामा ‘लोम लिडरसिप एकेडेमी २०२५ आयोजना हुने

रञ्जन यादब /बारा नेपाली युवाहरूलाई नेतृत्व विकास तथा व्यक्तित्व अभिवृद्धि गराउने उद्देश्यले बाराको सिमरामा राष्ट्रिय स्तरको ‘लोम लिडरसिप एकेडेमी २०२५’आयोजना गर्ने भएको छ । यहि फागुन ९ गतेदेखि ११ गतेसम्म (२१ फेब्रुअरीदेखि २३ फेब्रुअरी २०२५) सिमरास्थित होटल ईच्छामा कार्यक्रम सम्पन्न हुने ब्यवसथापक सिमरा जेसिजले पत्रकार सम्मेलन गरी जनाएको । नेपाल जेसिजको आयोजनामा हुने कार्यक्रमको औपचारिक … Read more

जीतपुरसिमराले नगरभरिका सामुदायिक बिद्यालयका ४ सय ६२ जना शिक्षकको तलब खातामा सिधै पठायो ,शिक्षकहरु खुसीले गद्गद्

उपमहानगरपालिकाको कार्यालयले  सामुदायिक बिद्यालयको  शिक्षक तथा कर्मचारीहरुको तलब मासिक रुपमा सिधैँ खातामा पठाउन थालेपछि बारा जीतपुरसिमरा उपमहानगरपालिकाका शिक्षकहरु खुसीले गद्गद् भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिकाले सोमबार नगरभरिका बिद्यालयका ४ सय ६२ जना शिक्षक तथा कर्मचारीहरुको तलब सिधै खातामा पठाएपछि शिक्षकहरु खुसी भएका हुन । जिल्लामै पहिलोपटक शिक्षकको खातामा सिधै तलब पठाउन शुरु गर्दा शिक्षकहरुमा खुसियाली … Read more

पर्साको जंगलबाट तीन थान साईकल सहित २० क्युफिट सालको काठ बरामद, ८ जना फरार

रञ्जन यादब /पर्सा सब डिभिजन वन कार्यालय बड्निहारले पर्सागढी नगरपालिका–३ स्थित जङ्गलभित्र मुर्दा घाट भन्ने स्थानबाट अवैध रूपमा भण्डारण गरिएको सालको काठ बरामद गरेको छ। जमदार जित बहादुरको नेतृत्वमा रहेको वन गस्ती टोलीले १७.२४ क्युफिट सालको काठसहित दुईवटा होन्डा साइकल नियन्त्रणमा लिएको हो ।वन अधिकृत मञ्जुर अहमदका अनुसार घटनास्थलमा ६ जना संलग्न रहेको भए पनि … Read more

जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाद्वारा निःशुल्क दन्त तथा आँखा शिविर सम्पन्न

रञ्जन यादब /बारा जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था जीतपुरले आफ्नो २३औं स्थापना दिवसको अवसरमा एक दिने निःशुल्क दन्त तथा आँखा चेकजाँच शिविर आयोजना गरेको छ । उक्त शिविरमा ३२५ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएको संस्थाका ब्यवस्थापक सन्तोष यादबले जानकारी दिए । छन् । उक्त शिविरमा आाखा रोग विशेषज्ञले ४८ जनामा मोतियाबिन्दु भएको पत्ता लगाएका छन्, जसका … Read more

डुमरबानामा प्रोग्रेस कल्चरल फेस्ट–२०८१ भव्य रूपमा सम्पन्न

रञ्जन यादब /बारा प्रोग्रेस एजुकेशन एकेडेमी, जीतपुरसिमरा–१५, डुमरवानाद्वारा आयोजित “दोस्रो प्रोग्रेस कल्चरल फेस्ट–२०८१“ भव्य रूपमा सम्पन्न भएको छ । कल्चरल फेस्ट विशेषगरी विद्यार्थीमुखी कार्यक्रम थियो । जसमा विद्यार्थीहरूले विभिन्न संस्कृतिहरू झल्किने परम्परागत भेषभूषामा सजिएर प्रस्तुतिहरू दिएका थिए। कार्यक्रममा विद्यार्थीहरूले आफैंले तयार पारेका विज्ञान प्रदर्शनीहरू प्रदर्शन गरेका थिए ।जसले विज्ञानप्रति उनीहरूको रुचि र सिर्जनात्मकता झल्काउँने बिद्यालयका … Read more

शुभारम्भ कलेजद्वारा एम.बि.ए अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न

रञ्जन यादब /बारा शुभारम्भ कलेज सिमराको आयोजनामा एम.बि.ए अभिमुखिकरण तथा सम्मान कार्यक्रम होटल इच्छा मा सम्पन्न भएको छ । कार्यक्रमको विशेष अंशका रूपमा यस वर्ष बि.बि.एस.उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। सम्मानित विद्यार्थीहरूले आफ्नो अनुभव साझा गर्दै कलेजप्रति कृतज्ञता व्यक्त गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. अमर प्रसाद यादव ले राजर्षि जनक विश्वविद्यालय संघीय विश्वविद्यालय … Read more