जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

रञ्जन यादब /बारा बारामा भएको प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो । टस जितेर ब्याटिङ रोजेको पर्सालाई कम स्कोरमा रोक्दै उपाधि उचाल्ने क्रममा मकवानपुरले सानदार प्रदर्शन गरेको … Read more

रङहरूको पर्व होली तराईका बिद्यालय र संघसंस्थाहरुमा देखिन सुरु

रञ्जन यादब /बारा रङहरूको पर्व होली तराईका बिद्यालय र संघसंस्थाहरुमा देख्न सुरु भएको छ । बारा र पर्साका बिद्यालय र संघ संस्थाहरुले शुक्रबार देखि नै एक कार्यक्रमको आयोजना गरी शुभकामना अदानप्रदान गरी एक अर्कालाई रङ्गलगाई होलि मनाईरहेका छन् । बिद्यार्थी र शिक्षकहरु बिद्यालयबाट घर फर्किने क्रममा रङ्गले रङ्गीबिरङ्गी भएका थिए ।त्यस्तै जीतपुरसिमरा नगर उद्योग बाणिज्य … Read more

जातिय उन्मुलन दिवसमा जीतपुरमा अन्तरक्रिया एवम सार्बजनिक प्रतिबद्धता कार्यक्रम

रञ्जन यादब /बारा ५९औं अन्तर्राष्ट्रिय जातिय उन्मुलन दिवस २०२४” देशभर नारा जुलुस र कोण सभा सहित बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरमा पनि अन्तरक्रिया एवम सार्बजनिक प्रतिबद्धता कार्यक्रम गरी मनाईएको छ ।जीतपुरमा बिभिन्न राजनितिक दलका नेता , बिभिन्न संघ संस्थाहरु र दलित नेताहरु र पत्रकारहरुको उपस्थितीमा जीतपरसिमरा उपमहानगरपालिकाले अन्तर्राष्ट्रिय जातीय उन्मुलन दिबश मनाइएको छ ।सो दिवसको अवसरमा … Read more

जीतपुरसिमरा क्रिकेट कपः ःमकवानपुरले जनकपुरलाई ३१ रनले हरायो

जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा मकवानपुर क्रिकेट संघले रोमाञ्चक जीत हात पारेको छ । समूह ‘बी’ को पहिलो खेलमा मकवानपुरले जनकपुर पिस फाउण्डेशनलाई ३१ रनले पराजित गरेको हो । मकवानपुरको जीतमा अलराउण्डर शुभ कंसकार नायक बने । ब्याटिङतर्फ शानदार सतक प्रहार गरेका कंसकारले बलिङमा पाँच विकेट लिन सफल भए । उनको उत्कृष्ट … Read more

फागुन मसान्तसम्ममा ९ अर्ब ४८ करोड राजस्व संकलन , लक्ष्य भन्दा करिब २७ प्रतिशतले कमी

रञ्जन यादब /बारा आन्तरिक राजश्व कार्यालय सिमरा बाराले आर्थिक वर्ष २०८०÷०८१ को साउन देखि फागुन मसान्तसम्ममा ९ अर्ब ४८ करोड राजस्व संकलन गरेको छ । चालु आर्थिक बर्षको आँठ महिनामा १२ अर्ब ९२ करोड ६२ लाख ३४ हजार राजस्व संकलन गर्ने लक्ष्य आन्तरिक राजस्व कार्यालय सिमराले राखेपनि ९ अर्ब ४८ करोड ११ लाख ११ हजार … Read more

पर्सा क्रिकेट संघ जीतपुरसिमरा क्रिकेट कपको फाइनलमा प्रवेश

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाको औराहस्थित सेज क्रिकेट मैदानमा आइतबार भएको खेलमा कलैया क्रिकेट क्लबलाई पराजित गर्दै पर्सा समूहको बिजेताको रुपमा फाइनलमा प्रवेश गरेको हो ।लगातार दोस्रो खेल जित्ने क्रममा पर्साले कलैयालाई ५ विकेटले पराजित गरेको हो । यसअघि शनिबार भएको पहिलो खेलमा पर्साले आयोजक जीतपुरसिमरा स्पोर्टस् क्लबलाई ७७ रनले पराजित गरेको थियो । दुई … Read more

बारामा खोटा मुद्रासहित दुईजना पक्राउ

रञ्जन यादब /बारा बाराको सिम्रौनगढ नगरपालिकाबाट खोटा मुद्रासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । सिम्रौनगढ वडा नम्बर ४ गंगानगरस्थित गण्डक नहर सडकखण्डबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।पक्राउ पर्नेहरुमा भारतको मोतिहारी जिल्ला ग्राम हरनारायणा–१० बस्ने ३९ को राजेश दास र मोतिहारीकै ग्राम बिजबनी अगरवा ४ बस्ने ४३ वर्षका रामप्रवेश दास … Read more

जीतपुरसिमरा महोत्सव फागुन १८ गते देखि २९ गते सम्म

रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको बजनीमा फागुन १८ गते देखि २९ गते सम्म जीतपुरसिमरा महोत्सव हुने भएको छ ।जीतपुरसिमरा नगर उधोग बाणिज्य संघले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रथम जीतपुरसिमरा एक्स्पो र जीतपुरसिमरा महोत्सव २०८० को बिषयमा जानकारी दिएको हो ।जीतपुरसिमरा उपमहानगरको वडा न ३ बजनीमा महोत्सवको आयोजना हुन् लागेको आयोजकले जनाएको छ ।सोमबार … Read more

अम्लेखगंजमा वेरोजगार युवाहरुलाई उद्यमी बनाउँन उद्यमशीलता तालिम

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाले अम्लेखगंजमा बेरोजगार युवाहरुलाई लघु उद्यमी बनाउँन सञ्चालन गरिएको आठ दिने उद्यमशीलता विकास तालिमको समापन भएको छ । आर्थिक समृद्धीको आधार, लघु उद्यम मार्फत रोजगार, भन्ने मुल नाराका साथ सञ्चालन गरिएको गरिवी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम(मेडपा) अन्तरगत उपमहानगरपालिकाको आयोजनामा उद्यमशीलता विकास तालिम सम्पन्न भएको हो । जीतपुरसिमरा उपमहानगरपालिका वडा … Read more

 सामुदायिक बनका अध्यक्ष सहित ३५ जना बिरुद्ध बारामा मुद्धा दर्ता

रञ्जन यादब /बारा बारामा वनको जग्गा अतिक्रमण गरेको अभियोगमा पक्राउ परेका सामुदायिक बनका अध्यक्ष सहित ३५ जना बिरुद्ध मुद्धा दर्ता भएको छ ।निजगढस्थित वनदेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सिद्धबहादुर थापा सहित ३५ जना विरुद्ध जिल्ला अदालत बारामा मुद्दा दर्ता भएको हो ।निजगढ नगरपालिका वडा नम्बर–२ सिगौलस्थित वनदेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सिद्धबहादुर थापा … Read more