hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobettipobetbettiltnakitbahisbetasuscasinolevant

जीतपुरसिमरा क्रिकेट कपः ःमकवानपुरले जनकपुरलाई ३१ रनले हरायो

जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा मकवानपुर क्रिकेट संघले रोमाञ्चक जीत हात पारेको छ । समूह ‘बी’ को पहिलो खेलमा मकवानपुरले जनकपुर पिस फाउण्डेशनलाई ३१ रनले पराजित गरेको हो । मकवानपुरको जीतमा अलराउण्डर शुभ कंसकार नायक बने । ब्याटिङतर्फ शानदार सतक प्रहार गरेका कंसकारले बलिङमा पाँच विकेट लिन सफल भए । उनको उत्कृष्ट … Read more

फागुन मसान्तसम्ममा ९ अर्ब ४८ करोड राजस्व संकलन , लक्ष्य भन्दा करिब २७ प्रतिशतले कमी

रञ्जन यादब /बारा आन्तरिक राजश्व कार्यालय सिमरा बाराले आर्थिक वर्ष २०८०÷०८१ को साउन देखि फागुन मसान्तसम्ममा ९ अर्ब ४८ करोड राजस्व संकलन गरेको छ । चालु आर्थिक बर्षको आँठ महिनामा १२ अर्ब ९२ करोड ६२ लाख ३४ हजार राजस्व संकलन गर्ने लक्ष्य आन्तरिक राजस्व कार्यालय सिमराले राखेपनि ९ अर्ब ४८ करोड ११ लाख ११ हजार … Read more

पर्सा क्रिकेट संघ जीतपुरसिमरा क्रिकेट कपको फाइनलमा प्रवेश

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाको औराहस्थित सेज क्रिकेट मैदानमा आइतबार भएको खेलमा कलैया क्रिकेट क्लबलाई पराजित गर्दै पर्सा समूहको बिजेताको रुपमा फाइनलमा प्रवेश गरेको हो ।लगातार दोस्रो खेल जित्ने क्रममा पर्साले कलैयालाई ५ विकेटले पराजित गरेको हो । यसअघि शनिबार भएको पहिलो खेलमा पर्साले आयोजक जीतपुरसिमरा स्पोर्टस् क्लबलाई ७७ रनले पराजित गरेको थियो । दुई … Read more

बारामा खोटा मुद्रासहित दुईजना पक्राउ

रञ्जन यादब /बारा बाराको सिम्रौनगढ नगरपालिकाबाट खोटा मुद्रासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । सिम्रौनगढ वडा नम्बर ४ गंगानगरस्थित गण्डक नहर सडकखण्डबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।पक्राउ पर्नेहरुमा भारतको मोतिहारी जिल्ला ग्राम हरनारायणा–१० बस्ने ३९ को राजेश दास र मोतिहारीकै ग्राम बिजबनी अगरवा ४ बस्ने ४३ वर्षका रामप्रवेश दास … Read more

जीतपुरसिमरा महोत्सव फागुन १८ गते देखि २९ गते सम्म

रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको बजनीमा फागुन १८ गते देखि २९ गते सम्म जीतपुरसिमरा महोत्सव हुने भएको छ ।जीतपुरसिमरा नगर उधोग बाणिज्य संघले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रथम जीतपुरसिमरा एक्स्पो र जीतपुरसिमरा महोत्सव २०८० को बिषयमा जानकारी दिएको हो ।जीतपुरसिमरा उपमहानगरको वडा न ३ बजनीमा महोत्सवको आयोजना हुन् लागेको आयोजकले जनाएको छ ।सोमबार … Read more

अम्लेखगंजमा वेरोजगार युवाहरुलाई उद्यमी बनाउँन उद्यमशीलता तालिम

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाले अम्लेखगंजमा बेरोजगार युवाहरुलाई लघु उद्यमी बनाउँन सञ्चालन गरिएको आठ दिने उद्यमशीलता विकास तालिमको समापन भएको छ । आर्थिक समृद्धीको आधार, लघु उद्यम मार्फत रोजगार, भन्ने मुल नाराका साथ सञ्चालन गरिएको गरिवी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम(मेडपा) अन्तरगत उपमहानगरपालिकाको आयोजनामा उद्यमशीलता विकास तालिम सम्पन्न भएको हो । जीतपुरसिमरा उपमहानगरपालिका वडा … Read more

 सामुदायिक बनका अध्यक्ष सहित ३५ जना बिरुद्ध बारामा मुद्धा दर्ता

रञ्जन यादब /बारा बारामा वनको जग्गा अतिक्रमण गरेको अभियोगमा पक्राउ परेका सामुदायिक बनका अध्यक्ष सहित ३५ जना बिरुद्ध मुद्धा दर्ता भएको छ ।निजगढस्थित वनदेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सिद्धबहादुर थापा सहित ३५ जना विरुद्ध जिल्ला अदालत बारामा मुद्दा दर्ता भएको हो ।निजगढ नगरपालिका वडा नम्बर–२ सिगौलस्थित वनदेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सिद्धबहादुर थापा … Read more

शरिर जलेर गम्भिर घाईते भएकी झा आर्थिक अभावमा

रञ्जन यादब / आर्थिक अभावका कारण बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.११ कि अग्नि पिडित ३० बषिय महिला चाँदनी झाको उपचारमा समस्या भएको छ । माघ ४ गते चुलोमा दुध उमाल्ने क्रममा उनको साडीमा आगो सल्केर जीवमा आगलागि भएको हो । आगलागिबाट पिडित झाको करिब ४० प्रतिशत भाग जलेको छ । बिरगंज स्थित नेशनल मेडिकल कलेजमा … Read more

जीतपुरसिमरामा जटिल रोगका बिरामीलाई मासिक रु. पाँच हजार

रञ्जन यादब / बारा जीतपुरसिमरा उपमहानगरपालिकाले जटिल रोगका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । मिर्गाैला प्रत्यारोपण गरेका, डायलायसिस गराइरहेका, क्यान्सर र मेरूदण्ड पक्षघात भएकालाई औषधोपचारका लागि सहयोग गरिएको उपमहानगरपालिकाको जन स्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख रबि भाष्करले जानकारी दिए । नेपाल सरकारले यी चार रोगका बिरामीलाई उपचारमा सहयोग गर्ने उद्देश्यले कार्यविधि बनाएर … Read more

बारा प्रहरीले भन्सार छलिको ३४ लाख मुल्यको सामान नियन्त्रणमा

रञ्जन यादब /बारा बारा प्रहरीले जीतपुर र अम्लेखगंजबाट भन्सार छलिको ३४ लाख मुल्य बराबरकोे सामान नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय जीतपुरले नियमित चेकजाँचको क्रममा बिरगंजबाट पथलैयातर्फ जाँदै गरेको साँतवटा पिकअपमा लोड रहेको २३ हजार १ सय ५० किलो प्याज नियन्त्रणमा लिएको हो । बरामद प्याजको मुल्य करिब ११ लाख ८७ हजार ७ सय … Read more