जितपुरसिमरा उद्योग वाणिज्य संघद्वारा सडक अतिक्रमण र व्यवसायीमाथिको दुव्र्यवहारप्रति आपत्ति
रञ्जन यादब /बारा बारा जितपुरसिमरा नगर उद्योग वाणिज्य संघ ले बाराको जितपुर बजार क्षेत्रमा बढ्दै गएको सडक अतिक्रमण, व्यवसायीमाथि भएको दुव्र्यवहार र संघको आगामी अधिवेशनका सम्बन्धमा आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छ। संघका अध्यक्ष मोहन शर्मा लामिछानेले एक प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय सञ्चार माध्यममा आएका समाचार र बजार क्षेत्रमा घटेका घटनाहरूप्रति संघको गम्भीर … Read more