बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरमा सबै भन्दा बढि क्षय रोगको बिरामी

रञ्जन यादब / बारा बाराको जीतपुरसिमरा उपमहानगर क्षेत्रमा सबै भन्दा बढि क्षय रोग (टि.बि.रोग)को बिरामी देखा परेका छन् । जिल्लामा कुल देखा परेका २ हजार १ सय ८९ जना क्षय रोगका बिरामी मध्ये जीतपुरसिमरा उपमहानगरपालिकामा ५ सय २ जना क्षयरोगका बिरामी देखापरेका हुन् । आर्थिक बर्ष २०७९।०८० मा बारा जिल्लामा १ हजार ३ सय ९० … Read more

पाँचौँ बकुलिया भवानीपुर गोल्ड कप २०८० चैत्र १६ गते देखि

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाको बकुलियामा पाँचौँ बकुलिया भवानीपुर गोल्ड कप २०८० चैत्र १६ गते देखि हुने भएको छ । जनकल्याणकारी क्लब ,बकुलियाको आयोजनामा चैत्र १६ गते देखि सुरु हुने प्रतियोगिता चैत्र २१ गते सम्म चल्ने आयोजकले पत्रकार सम्मेलन गरी जनाएको छ ।प्रतियोगितामा आयोजक बकुलिया भवानीपुर ,बिरगंज युनाईटेड ,पर्सागढी बढनिहार ,निजगढ ,मकवानपुर ,बर्दिबास ए.पि..एफ. र … Read more

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

रञ्जन यादब /बारा बारामा भएको प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो । टस जितेर ब्याटिङ रोजेको पर्सालाई कम स्कोरमा रोक्दै उपाधि उचाल्ने क्रममा मकवानपुरले सानदार प्रदर्शन गरेको … Read more

रङहरूको पर्व होली तराईका बिद्यालय र संघसंस्थाहरुमा देखिन सुरु

रञ्जन यादब /बारा रङहरूको पर्व होली तराईका बिद्यालय र संघसंस्थाहरुमा देख्न सुरु भएको छ । बारा र पर्साका बिद्यालय र संघ संस्थाहरुले शुक्रबार देखि नै एक कार्यक्रमको आयोजना गरी शुभकामना अदानप्रदान गरी एक अर्कालाई रङ्गलगाई होलि मनाईरहेका छन् । बिद्यार्थी र शिक्षकहरु बिद्यालयबाट घर फर्किने क्रममा रङ्गले रङ्गीबिरङ्गी भएका थिए ।त्यस्तै जीतपुरसिमरा नगर उद्योग बाणिज्य … Read more

जातिय उन्मुलन दिवसमा जीतपुरमा अन्तरक्रिया एवम सार्बजनिक प्रतिबद्धता कार्यक्रम

रञ्जन यादब /बारा ५९औं अन्तर्राष्ट्रिय जातिय उन्मुलन दिवस २०२४” देशभर नारा जुलुस र कोण सभा सहित बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरमा पनि अन्तरक्रिया एवम सार्बजनिक प्रतिबद्धता कार्यक्रम गरी मनाईएको छ ।जीतपुरमा बिभिन्न राजनितिक दलका नेता , बिभिन्न संघ संस्थाहरु र दलित नेताहरु र पत्रकारहरुको उपस्थितीमा जीतपरसिमरा उपमहानगरपालिकाले अन्तर्राष्ट्रिय जातीय उन्मुलन दिबश मनाइएको छ ।सो दिवसको अवसरमा … Read more

जीतपुरसिमरा क्रिकेट कपः ःमकवानपुरले जनकपुरलाई ३१ रनले हरायो

जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा मकवानपुर क्रिकेट संघले रोमाञ्चक जीत हात पारेको छ । समूह ‘बी’ को पहिलो खेलमा मकवानपुरले जनकपुर पिस फाउण्डेशनलाई ३१ रनले पराजित गरेको हो । मकवानपुरको जीतमा अलराउण्डर शुभ कंसकार नायक बने । ब्याटिङतर्फ शानदार सतक प्रहार गरेका कंसकारले बलिङमा पाँच विकेट लिन सफल भए । उनको उत्कृष्ट … Read more

फागुन मसान्तसम्ममा ९ अर्ब ४८ करोड राजस्व संकलन , लक्ष्य भन्दा करिब २७ प्रतिशतले कमी

रञ्जन यादब /बारा आन्तरिक राजश्व कार्यालय सिमरा बाराले आर्थिक वर्ष २०८०÷०८१ को साउन देखि फागुन मसान्तसम्ममा ९ अर्ब ४८ करोड राजस्व संकलन गरेको छ । चालु आर्थिक बर्षको आँठ महिनामा १२ अर्ब ९२ करोड ६२ लाख ३४ हजार राजस्व संकलन गर्ने लक्ष्य आन्तरिक राजस्व कार्यालय सिमराले राखेपनि ९ अर्ब ४८ करोड ११ लाख ११ हजार … Read more

पर्सा क्रिकेट संघ जीतपुरसिमरा क्रिकेट कपको फाइनलमा प्रवेश

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाको औराहस्थित सेज क्रिकेट मैदानमा आइतबार भएको खेलमा कलैया क्रिकेट क्लबलाई पराजित गर्दै पर्सा समूहको बिजेताको रुपमा फाइनलमा प्रवेश गरेको हो ।लगातार दोस्रो खेल जित्ने क्रममा पर्साले कलैयालाई ५ विकेटले पराजित गरेको हो । यसअघि शनिबार भएको पहिलो खेलमा पर्साले आयोजक जीतपुरसिमरा स्पोर्टस् क्लबलाई ७७ रनले पराजित गरेको थियो । दुई … Read more

बारामा खोटा मुद्रासहित दुईजना पक्राउ

रञ्जन यादब /बारा बाराको सिम्रौनगढ नगरपालिकाबाट खोटा मुद्रासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । सिम्रौनगढ वडा नम्बर ४ गंगानगरस्थित गण्डक नहर सडकखण्डबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।पक्राउ पर्नेहरुमा भारतको मोतिहारी जिल्ला ग्राम हरनारायणा–१० बस्ने ३९ को राजेश दास र मोतिहारीकै ग्राम बिजबनी अगरवा ४ बस्ने ४३ वर्षका रामप्रवेश दास … Read more

जीतपुरसिमरा महोत्सव फागुन १८ गते देखि २९ गते सम्म

रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको बजनीमा फागुन १८ गते देखि २९ गते सम्म जीतपुरसिमरा महोत्सव हुने भएको छ ।जीतपुरसिमरा नगर उधोग बाणिज्य संघले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रथम जीतपुरसिमरा एक्स्पो र जीतपुरसिमरा महोत्सव २०८० को बिषयमा जानकारी दिएको हो ।जीतपुरसिमरा उपमहानगरको वडा न ३ बजनीमा महोत्सवको आयोजना हुन् लागेको आयोजकले जनाएको छ ।सोमबार … Read more