दुधौरा खोलामा फ्लड लाइट जडान भएपछि स्थानीय खुसी , दाहसंस्कार गर्न सहज हुने अपेक्षा
रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका वडा नं. १४, १५, १६, १७ र १८ का स्थानीय बासिन्दाहरुले दुधौरा खोलामा दाहसंस्कार गर्न कठिनाई भोगेपछि उपमहानगरपालिकाले दुधौरा खोलामा फ्लड लाइट जडान गरेको छ । अँध्यारोका कारण दाहसंस्कारमा समस्या हुने गरेपछि स्थानीय स्तरमा समस्या समाधानका लागि नगर प्रमुख राजन पौडेलले पहल गर्नुभएको हो । उक्त समस्या समाधानका लागि … Read more