जीतपुरसिमरा उपमहानगरपालिकाको ११औं हिउँदे अधिवेशन सिमरामा सम्पन्न

जीतपुरसिमरा उपमहानगरपालिकाको ११औं हिउँदे अधिवेशन सिमरामा सम्पन्न भएको छ । श्री ने.रा. नमुना .मा.बि.सिमरामा भएको अधिवेशनमा चालू आर्थिक वर्ष २०८१÷०८२ को बजेट कार्यान्वयनको समीक्षासहित संशोधित बजेट पेश गरिएको छ । चालू आर्थिक वर्षका लागि २ अर्ब १० करोड ५० लाख रुपैयाँ को बजेट विनियोजन गरिए पनि फागुन मसान्तसम्म कुल आम्दानी ९१ करोड ८३ लाख ४७ … Read more

बालुवामा लुकाएर लगिएको काठ चिरान गरिरहेको अवस्थामा बरामद, काठ तस्करहरू फरार

रञ्जन यादब /बारा बिरगंज महानगरपालिका वडा नम्बर २९, रत्नपुरबाट बालुवा ट्रयाक्टरमा लुकाएर लकिएको काठ बरामद भएको छ । डिभिजन बन कार्यालय, पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदका अनुसार बरामद गरिएको काठ करिब १७.०१ क्युफिटको रहेको छ । विशेष सूचनाको आधारमा डिभिजन बन कार्यालयअन्तर्गतको सबैया सब–डिभिजन बन कार्यालयका रेञ्जर भुपाल रोकायको नेतृत्वमा गएको बन गस्ती टोलीले … Read more

डिभिजन वन कार्यालय बाराद्वारा वन डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी सचेतना कार्यक्रम

रञ्जन यादब /बारा वन डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालय बाराले सप्ताहव्यापी सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ। यसै क्रममा बुधबार प्रभात फेरी कार्यक्रमको आयोजना गरियो, जसमा सिमरा बजार परिक्रमा गर्दै कोण सभामा परिणत गरिएको थियो। प्रभात फेरीमा सहभागीहरूले वन संरक्षण तथा वन डढेलो नियन्त्रणसम्बन्धी विभिन्न नारा लगाउँदै जनचेतना जगाएका थिए। सहभागीहरुले ढडेलो नियन्त्रण हाम्रो हातमा … Read more

वडा अध्यक्ष गुप्तामाथि डाँका ,अपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता, उपमहानगरपालिकाले भन्यो वडा कार्यालयलाई आफनो ब्यवस्थापन गर्नुस ।

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरका वडाध्यक्ष सुनील गुप्तालाई बारा प्रहरीले हिरासतमा लिएर डाँका ,अपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा मुद्धा दर्ताको तयारी गरेको छ । प्रहरीले चैत्र तीन गते साँझ पक्राउ गरी बारा जिल्ला अदालतबाट प्रहरीले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत बाराबाट अनुमती लिएको हो । चैत्र १ गते होलीका … Read more

बाराको स मिलमा बन टोलीको छापामारी, चार थान काठ सहित दुई जना पक्राउ

रञ्जन यादब /बारा कलैया उपमहानगरपालिका वडा नं. १६ मझौलिया स्थित एक स मिलमा गएराति बन टोलीले छापामारी गर्दै अवैध काठ सहित दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा भएको यो छापामारीमा २४ क्युफिट गोलिया काठ बरामद गरिएको डिभिजन बन कार्यालय बाराले जनाएको छ । डिभिजन बन कार्यालयका डिभिजनल बन अधिकृत राजीव कुमार झाले दिनुभएको … Read more

परवानीपुरमा राष्ट्रमार्ग साप्ताहिकद्वारा होली मिलन तथा शुभकामना कार्यक्रम सम्पन्न

रञ्जन यादब /बारा बाराको परवानीपुरमा राष्ट्रमार्ग साप्ताहिक तथा राष्ट्रमार्ग अनलाईनद्वारा आयोजित होली मिलन तथा शुभकामना कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि मधेशी आयोग सदस्य रेणु साह रहनुभएको थियो। उक्त अवसरमा प्रमुख अतिथि साहले मधेश र मधेशी समुदायको धर्म–संस्कृति संरक्षण आवश्यक रहेको बताउँदै, हालका समयमा धार्मिक तथा सांस्कृतिक रीतिरिवाज हराउँदै गएको प्रति चिन्ता … Read more

जीतपुरसिमरा उद्योग वाणिज्य संघद्वारा सभ्य र भब्य रुपमा होली मिलन समारोह सम्पन्न

रञ्जन यादब /बारा जीतपुरसिमरा नगरउद्योग वाणिज्य संघद्वारा आयोजित होली मिलन समारोह २०८१ भव्य र सभ्य रूपमा सम्पन्न भएको छ ।समारोहमा महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकाल, मधेश प्रदेश अध्यक्ष अशोक कुमार टेमानी, केन्द्रीय कार्यकारिणी सदस्य डा. सुबोध कुमार गुप्ता, प्रदेशका निवर्तमान अध्यक्ष गणेश कुमार लाठ, पदाधिकारी सदस्यहरू, सल्लाहकारहरू, बस्तुगत समितिका अध्यक्षहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको … Read more

घण्टीमाई साकोसले ४७ जनाको मोतियाबिन्दुको बिरामीको शल्यक्रिया गरायो

रञ्जन यादब /बारा घण्टीमाई बचत तथा ऋण सहकारी संस्था लि. औराहाले ४७ जना मोतियाबिन्दुको बिरामीहरुको निशुल्क सल्क्रिया गराएको छ ।जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१७ को समन्वय तथा नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरको प्राविधिक सहयोगमा घण्टीमाई बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा भएको शिबिरमा मोतियाबिन्दु देखा परेका बिरामीहरुको निशुल्क शल्क्रिया गरिएको हो । शिविरमा कुल २२७ जनाले … Read more

बिन्दाबसनी कोइलाभार बढ्निहार साझेदारी वन क्षेत्रबाट अवैध काठ र दाउरा बरामद

रञ्जन यादब /पर्सा बिन्दाबसनी कोइलाभार बढ्निहार साझेदारी वन क्षेत्रबाट ५.३५ क्युफिट काठको गोलिया सहित दुई थान साइकलमा बोकेर ल्याइँदै गरेको दाउरा बरामद गरिएको छ । बढ्निहार सब डिभिजन वन कार्यालयबाट जमदार जीतबहादुर तमाङको नेतृत्वमा गएको टोलीले अवैध रूपमा राखिएको काठ तथा दाउरा फेला पारेको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए … Read more

शिव मन्दिर व्यवस्थापक समिति जितपुरद्वारा होली मिलन कार्यक्रम सम्पन्न

रञ्जन यादब /बारा शिव मन्दिर व्यवस्थापक समिति जितपुरको आयोजनामा होली मिलन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन रङ्ग लगाएर मधेस प्रदेश सभा सदस्य देनारायण चौधरीले गरेका थिए । उनले होली पर्वलाई सभ्य र भव्य रूपमा मनाउन सबैलाई आग्रह गरे । त्यस्तै वडा नं.७ का वडा अध्यक्ष सुनिल गुप्ताले े होली पर्व सामाजिक सद्भाव, आपसी मेलमिलाप … Read more