बाराको सिमरामा शान्ति, सद्भाव र सामाजिक एकताका लागि सद्भाव ¥याली
रञ्जन यादव /बारा, १४ साउन बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित सिमरामा शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले बिहीबार सद्भाव ¥याली आयोजना गरिएको छ।विभिन्न धर्म, जातजाति, समुदाय तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको ¥याली सिमराका विभिन्न सडक परिक्रमा गर्दै सम्पन्न भएको थियो। सहभागीहरूले समाजमा आपसी विश्वास, सहिष्णुता, धार्मिक स्वतन्त्रता तथा राष्ट्रिय एकतालाई थप … Read more