रामबनकाे जङ्गलभित्रकाे झाँडिमा लुकाईछिपाई राखिएकाे अवस्थामा दुई थान काठकाे गाेलिया बरामद
रञ्जन यादब / पर्सा सब डिभिजन बन कार्यालय सबैयाले रामबनकाे जङ्गलभित्रकाे झाँडिमा लुकाईछिपाई राखिएकाे अवस्थामा दुई थान काठकाे गाेलिया बरामद गरेकाे छ । बन कर्मचारीहरुको खाना खाने समयमा तस्करहरुले सालको काठ चोरी गरी लुकाएको सूचनाको आधारमा, सहायक बन अधिकृत रामप्रवेश प्रसाद (आठौं) र सशस्त्र बेश क्याम्प सोल्खपुरबाट सशस्त्र प्रहरी नायब निरिक्षक (सइ) संजीव कुमार खड्काको … Read more