निजगढमा ठूलो मात्रामा लागुऔषध बरामद, ५ जना पक्राउ
निजगढ, बाराः बाराको निजगढ नगरपालिका–४ मा अवैध लागुऔषध कारोबार भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले छापा मार्दा ठूलो परिमाणमा लागुऔषध बरामद गर्दै पाँच जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले आइतवार दिउँसो ४ बजे निजगढ नगरपालिका–१० चौकीटोल बस्ने २८ वर्षीय प्रेम वाइबा, २२ वर्षीय धनबहादुर थिङ, ३० वर्षीय ज्ञानबहादुर घलान, बिचटोल … Read more