hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetbets10nakitbahiscratosroyalbetenbetqqmamibetjojobet girişmeritking

फोक्सोको दिर्घकालिन बिरामीलाई मनकारी वडा अध्यक्ष खत्रीले गरे आर्थिक सहयोग

रञ्जन यादब /बारा घरमै अक्सिजनको सहाराले बिगत लामो समय देखि बाँची रहेकी फोक्सोको दिर्घकालिन बिरामीलाई जीतपुरसिमरा उपमहानगरपालिकाको एक मनकारी वडा अध्यक्षले सहयोग प्रदान गरेका छन् ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ का वडाध्यक्ष भोजबहादुर खत्री (इश्वर) ले दीर्घकालीन रोगका कारण घरमै अक्सिजनको सहारामा बाँचीरहेकी ईश्वरी कार्कीको उपचारको लागि आफनो ब्यक्तिगत ५० हजार आर्थिक सहयोग गरेका छन् । … Read more

विश्व वातावरण दिवसको अवसरमा जीतपुरसिमराले वृक्षारोपण

रञ्जन यादब /बारा वृक्षारोपण गरौं, प्रदूषण घटाऔं भन्ने मूल नाराका साथ विश्व वातावरण दिवस–२०८२ को अवसरमा जीतपुरसिमरा उपमहानगरपालिकाले बृक्षारोपण गरेको छ । उपमहानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखाको आयोजनामा वृक्षारोपण कार्यक्रम गरिएको बातावरण ईन्जिनीयर पुष्पा सिँहले जानकारी दिईन् । उक्त कार्यक्रम अन्तर्गत उपमहानगरपालिका वडा नं. ३ अन्तर्गत पर्ने राजमार्गको छेउछाउमा विभिन्न प्रजातिका ५ सय बिरुवा … Read more

पूर्वप्रधानमन्त्री माधव नेपालद्वारा भ्रष्टाचार आरोप अस्वीकार – आफू निर्दोष रहेको दाबी

रञ्जन यादब /बारा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लागेको भ्रष्टाचार सम्बन्धी आरोपप्रति कडा आपति जनाउँदै ती सबै निराधार भएको बताएका छन्।् । गृह जिल्ला रौतहटबाट काठमाडौं फर्किने क्रममा बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफू कुनै पनि भ्रष्टाचारजन्य कार्यमा संलग्न नभएको स्पष्ट पारे । मैले कल्पना पनि … Read more

बागमारामा बन टोलीले ३२ कयुफिट सालको गोलिया बरामद

रञ्जन यादब / पर्सागढी नगरपालिका वडा नं. २ स्थित बागमारा टोलमा बन टोलीले अवैध काठ बरामद गरेको छ । बड्निहार सब डिभिजन बन कार्यालय कार्यालयको बन गस्ती टोलीले अवैध रूपमा राखिएको काठ बरामद गरेको हो । बरामद सामग्रीमा ३२ क्युफिट सालको गोलिया ४ थान गोलिया र ४ थान साईकल बरामद गरेको छ ।बन अधिकृत नवनीत … Read more

कोल्हवीमा साल काठसहित एक जना पक्राउ

रञ्जन यादब /बारा बाराको कोल्हवी नगरपालिका–५ स्थित सखुवाहाबाट साल जातको काठसहित एक व्यक्ति पक्राउ परेका छन्। । कोल्हवी सब डिभिजन बन कार्यालयका अनुसार सिमन चौधरी नामका व्यक्तिलाई २ थान साइकल र २ थान साल जातको गोलीया सहित पक्राउ गरिएको हो ।पक्राउ परेका चौधरीलाई डिभिजन बन कार्यालयको थुनुवा कक्षमा राखिएको छ। कार्यालयका अनुसार उनी पहिले देखिनै … Read more

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा अन्तरक्रिया

रञ्जन यादब /बारा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस २०८२ को अवसरमा जीतपुरसिमरा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयद्वारा एक विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । उपमहानगरपालिका वडा नं.५ स्थित बकुलिया कलेजको सभा हलमा आयोजित कार्यक्रममा दलित समुदायका प्रतिनिधिहरू, स्थानीय सरोकारवाला निकाय, अधिकारकर्मी, संघसंस्था र नागरिक समाजका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा दलित … Read more

संचारकर्मी रञ्जन यादवलाई हातेमालो सहकारी पत्रकारिता पुरस्कार

बारा २० जेठ हातेमालो बचत तथा ऋण सहकारी संस्था, सिमराले यस वर्षको हातेमालो सहकारी पत्रकारिता पुरस्कार सञ्चारकर्मी रञ्जन यादवलाई प्रदान गरेको छ ।एक दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय यादवलाई संस्थाले नगद रु १० हजार सहित सम्मान पत्र प्रदान गरी सम्मानित गरेको हो। संस्थाका अध्यक्ष यज्ञबहादुर आलेले यादवलाई पुरस्कार हस्तान्तरण गरेका थिए।सम्मान पत्रमा समाजका विविध सूचना … Read more

पोशाक र परिचयपत्र नलगाएर आउँने कर्मचारीलाई जीतपुरसिमराले कार्बाही गर्ने

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाले आफनो मातहतका कार्यालयका कर्मचारीहरुलाई पोशाक र परिचयपत्र अनिवार्य रूपमा लगाएर कार्यालयमा आउँन निर्देशन दिएको छ । उपमहानगरपालिका अन्तर्गतका सबै शाखा, उपशाखा, अस्पताल, स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य चौकी तथा वडा कार्यालयहरूमा कार्यरत सम्पूर्ण स्थायी तथा करार कर्मचारीहरूका लागि नयाँ निर्देश जारी गरिएको हो ।नयाँ निर्देशन अनुसार, कार्यालय समयमा अनिवार्य रूपमा पोशाक … Read more

युवाहरुले आफैँँबाट संकलन गरेको रकमले ब्याग सहितको शैक्षिक सामग्री बाँडे

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १९ स्थित श्री जन सामुदायिक आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। उपमहानगरका समाजसेवी अमृत बस्यालको नेतृत्वमा युवाहरूले एक आपसमा रकम संकलन गरी विद्यालयमै पुगेर कक्षा कोठामा शैक्षिक सामग्री वितरण गरेका हुन् ।् ।शैक्षिक सामग्रीमा झोला (ब्याग), कपी, पेन्सिल, इरेजर, र पेनजस्ता दैनिक प्रयोगमा आउने सामग्रीहरू समावेश … Read more

मधेश प्रदेशमा बाघ मित्र अभियान सञ्चालनको तयारी, प्रत्येक घरमा हुनेछ एक बाघ मित्र स्वयमसेवक

रञ्जन यादब /बारा मधेश प्रदेशमा बाघ संरक्षणलाई बल र्पुयाउन ‘बाघ मित्र अभियान’ सञ्चालनको तयारी तीव्र गतिमा अघि बढाइएको छ। पछिल्लो समय बाघको मृत्यु दर बढ्दै गएको सन्दर्भमा यो अभियानको परिकल्पना गरिएको हो। विशेषतः पर्सा र बारा जिल्लामा गत वर्ष मात्र ६ वटा बाघ मरेपछि यस अभियानलाई बाघ दिवसका अवसरमा घोषणा गरिएको थियो। बाघ मित्र अभियानको … Read more