बागमारामा बन टोलीले ३२ कयुफिट सालको गोलिया बरामद

रञ्जन यादब / पर्सागढी नगरपालिका वडा नं. २ स्थित बागमारा टोलमा बन टोलीले अवैध काठ बरामद गरेको छ । बड्निहार सब डिभिजन बन कार्यालय कार्यालयको बन गस्ती टोलीले अवैध रूपमा राखिएको काठ बरामद गरेको हो । बरामद सामग्रीमा ३२ क्युफिट सालको गोलिया ४ थान गोलिया र ४ थान साईकल बरामद गरेको छ ।बन अधिकृत नवनीत … Read more

कोल्हवीमा साल काठसहित एक जना पक्राउ

रञ्जन यादब /बारा बाराको कोल्हवी नगरपालिका–५ स्थित सखुवाहाबाट साल जातको काठसहित एक व्यक्ति पक्राउ परेका छन्। । कोल्हवी सब डिभिजन बन कार्यालयका अनुसार सिमन चौधरी नामका व्यक्तिलाई २ थान साइकल र २ थान साल जातको गोलीया सहित पक्राउ गरिएको हो ।पक्राउ परेका चौधरीलाई डिभिजन बन कार्यालयको थुनुवा कक्षमा राखिएको छ। कार्यालयका अनुसार उनी पहिले देखिनै … Read more

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा अन्तरक्रिया

रञ्जन यादब /बारा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस २०८२ को अवसरमा जीतपुरसिमरा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयद्वारा एक विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । उपमहानगरपालिका वडा नं.५ स्थित बकुलिया कलेजको सभा हलमा आयोजित कार्यक्रममा दलित समुदायका प्रतिनिधिहरू, स्थानीय सरोकारवाला निकाय, अधिकारकर्मी, संघसंस्था र नागरिक समाजका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा दलित … Read more

संचारकर्मी रञ्जन यादवलाई हातेमालो सहकारी पत्रकारिता पुरस्कार

बारा २० जेठ हातेमालो बचत तथा ऋण सहकारी संस्था, सिमराले यस वर्षको हातेमालो सहकारी पत्रकारिता पुरस्कार सञ्चारकर्मी रञ्जन यादवलाई प्रदान गरेको छ ।एक दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय यादवलाई संस्थाले नगद रु १० हजार सहित सम्मान पत्र प्रदान गरी सम्मानित गरेको हो। संस्थाका अध्यक्ष यज्ञबहादुर आलेले यादवलाई पुरस्कार हस्तान्तरण गरेका थिए।सम्मान पत्रमा समाजका विविध सूचना … Read more

पोशाक र परिचयपत्र नलगाएर आउँने कर्मचारीलाई जीतपुरसिमराले कार्बाही गर्ने

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाले आफनो मातहतका कार्यालयका कर्मचारीहरुलाई पोशाक र परिचयपत्र अनिवार्य रूपमा लगाएर कार्यालयमा आउँन निर्देशन दिएको छ । उपमहानगरपालिका अन्तर्गतका सबै शाखा, उपशाखा, अस्पताल, स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य चौकी तथा वडा कार्यालयहरूमा कार्यरत सम्पूर्ण स्थायी तथा करार कर्मचारीहरूका लागि नयाँ निर्देश जारी गरिएको हो ।नयाँ निर्देशन अनुसार, कार्यालय समयमा अनिवार्य रूपमा पोशाक … Read more

युवाहरुले आफैँँबाट संकलन गरेको रकमले ब्याग सहितको शैक्षिक सामग्री बाँडे

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १९ स्थित श्री जन सामुदायिक आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। उपमहानगरका समाजसेवी अमृत बस्यालको नेतृत्वमा युवाहरूले एक आपसमा रकम संकलन गरी विद्यालयमै पुगेर कक्षा कोठामा शैक्षिक सामग्री वितरण गरेका हुन् ।् ।शैक्षिक सामग्रीमा झोला (ब्याग), कपी, पेन्सिल, इरेजर, र पेनजस्ता दैनिक प्रयोगमा आउने सामग्रीहरू समावेश … Read more

मधेश प्रदेशमा बाघ मित्र अभियान सञ्चालनको तयारी, प्रत्येक घरमा हुनेछ एक बाघ मित्र स्वयमसेवक

रञ्जन यादब /बारा मधेश प्रदेशमा बाघ संरक्षणलाई बल र्पुयाउन ‘बाघ मित्र अभियान’ सञ्चालनको तयारी तीव्र गतिमा अघि बढाइएको छ। पछिल्लो समय बाघको मृत्यु दर बढ्दै गएको सन्दर्भमा यो अभियानको परिकल्पना गरिएको हो। विशेषतः पर्सा र बारा जिल्लामा गत वर्ष मात्र ६ वटा बाघ मरेपछि यस अभियानलाई बाघ दिवसका अवसरमा घोषणा गरिएको थियो। बाघ मित्र अभियानको … Read more

गणतन्त्र दिवसको अवसरमा सिमरामा निःशुल्क स्वास्थ्य शिविर

रञ्जन यादब /बारा गणतन्त्र दिवसको अवसर पारेर सिमरामा रहेको एभर ग्रीन तराई सिमरा हस्पिटलले एक दिवसीय निःशुल्क स्वास्थ्य शिविरको सम्पन्न गरेको छ ।शिविरमा मधुमेह (डायबेटिज), रक्तचाप (ब्लड प्रेसर), स्त्री तथा प्रसूति रोग, हाडजोर्नी, जनरल सर्जरी र बाल रोग सम्बन्धी विशेषज्ञ चिकित्सकहरूद्वारा सेवा प्रदान गरिएको थियो। शिविरमा बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म स्वास्थ्य परीक्षण सेवा … Read more

१२औं स्थापना दिवस अवसरमा शैक्षिक सामाग्री वितरण

रञ्जन यादब /बारा समुदायसँग घण्टीमाई मुख्य नारा सहित जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ४, औराहा स्थित घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाले आफनो १२औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा एक विशेष कार्यक्रमको आयोजना गरि संस्थाले फरदवामा अवस्थित बाल मैत्री विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको हो। अध्ययनरत २५ जना बिद्यार्थीहरुलाई शैक्षिक सामग्री … Read more

गणतन्त्र दिवसमा जीतपरसिमरा उपमहानगरपालिकाद्वारा सलामी, झण्डोत्तोलन र सम्मान कार्यक्रम सम्पन्न

रञ्जन यादब /बारा गणतन्त्र दिवसको अवसरमा जीतपरसिमरा उपमहानगरपालिकाले विशेष कार्यक्रम आयोजना गरी सलामी, झण्डोत्तोलन, सम्मान तथा पूर्णखोप युक्त पालिका घोषणा गर्दै उत्साहपूर्वक मनाएको छ ।कार्यक्रमको विशेष आकर्षणस्वरूप उपमहानगरपालिकाले दुई जना कर्मचारी तथा तीन जना अवकाश प्राप्त महिला स्वयसेवीलाई नगदसहित सम्मान प्रदान गरेको हो। सम्मानित हुने कर्मचारीहरूमा वडा कार्यालयमा सचिवको रूपमा कार्यरत अधिकृत प्रदीप रेग्मी र … Read more