hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobettipobetbettiltnakitbahisbetasuscasinolevant

बारा क्षेत्र नं. ४ ः बहुदलीय भिडन्त, ‘जेनजी’देखि पूर्व शक्तिकेन्द्रसम्मको परीक्षा

रञ्जन यादब /बारा बारा क्षेत्र नं. ४ मा प्रत्यक्षतर्फ ३९ जनाको उम्मेदवारी दर्तासँगै यस क्षेत्रको निर्वाचन बहुआयामिक र चासोको विषय बनेको छ । २० जना राजनीतिक दलका उम्मेदवार र १९ जना स्वतन्त्र उम्मेदवारको उपस्थितिले मत विभाजनको सम्भावना उच्च देखिएको छ । यसले कुनै एक दलको सहज जितभन्दा पनि कडा प्रतिस्पर्धा र अप्रत्याशित नतिजाको संकेत गर्छ … Read more

नेपाली कम्युनिस्ट पार्टीले बारा जिल्लाका चारै निर्वाचन क्षेत्रमा उम्मेदवार चयन , पुर्ब प्रधानमन्त्री नेपालले बाँडे टिकट

रञ्जन यादब /बारा नेपाली कम्युनिस्ट पार्टीले बारा जिल्लाका चारै निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गर्दै औपचारिक रूपमा टिकट वितरण गरेको छ। पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल बारा जिल्लाको पथलैया पुगेर उम्मेदवारहरूलाई पार्टीको तर्फबाट टिकट प्रदान गर्नुका साथै निर्वाचनमा सफलताको शुभकामना व्यक्त गर्नुभएको हो। पार्टी निर्णयअनुसार बारा निर्वाचन क्षेत्र नं. १ बाट सन्तोष दंगाल, … Read more

निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन बारामा सरोकारवालाको साझा प्रतिबद्धता

रञ्जन यादब /बारा आगामी फागुन २१ गते हुने निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले बारामा सरोकारवाला निकायहरूबीच समन्वय, सहकार्य र शान्तिको साझा प्रतिबद्धता व्यक्त गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयको आयोजनामा आइतबार जिल्ला समन्वय समिति बाराको सभाहलमा पत्रकारहरूसँग समन्वय बैठक सम्पन्न भएको हो। बैठकमा बाराका चारै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतहरूले सञ्चारकर्मीलाई समयमै … Read more

सयपत्री युवा क्लबद्वारा नगौलमा निशुल्क आँखा शिविर सम्पन्न , २८५ जना सेवाग्राही लाभान्वित

रञ्जन यादब /बारा सयपत्री युवा क्लब जीतपुरको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ६ मा सञ्चालन गरिएको एक दिने निशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ। राम कुमार महावीर प्रसाद केडिया आँखा अस्पताल, परवानीपुरको सहकार्यमा आयोजित उक्त शिविरबाट कुल २८५ जना सेवाग्राही लाभान्वित भएका छन्। शिविरमा गरिएको स्वास्थ्य परीक्षण अनुसार ८५ जना मोतिबिन्दुका बिरामी, ५५ जना … Read more

मदरसा ईसालमिया जीतपुरलाई समाजसेवी राजुराज गिरीद्वारा १२ धुर जग्गा दान

रञ्जन यादब /बारा बारा जिल्लाको जीतपुरस्थित मदरसा ईसालमिया नसिमनगरलाई समाजसेवी तथा सञ्चार उद्यमी राजुराज गिरीले लाखौँ मूल्य बराबरको १२ धुर जग्गा दान गर्नुभएको छ। शैक्षिक तथा धार्मिक क्षेत्रको विकासमा योगदान पु¥याउने उद्देश्यले गिरीले उक्त जग्गा मदरसालाई हस्तान्तरण गर्नुभएको हो। जग्गा दान कार्यक्रमका क्रममा बोल्दै गिरीले धार्मिक सहिष्णुता, आपसी सद्भाव र भाईचाराको सम्बन्धलाई अझ मजबुत बनाउनुपर्नेमा … Read more

सिमरामा आगामी संसदिय निर्वाचन बहिष्कार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

रञ्जन यादब/बारा बाराको सिमरामा आगामी फागुन २१ गते हुन गईरहेकाे संसदिय निर्वाचन बहिष्कार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। स्वाधीन संयुक्त जनसरकार र जनसंबिधानको पक्षमा आयोजित यस कार्यक्रमलाई केन्द्रीय संघर्ष समितिले आयोजना गरेको थियो। कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेकपा (जनपद), नेकपा (बहमत), समाजवादी कम्युनिष्ट पार्टी नेपाल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र अन्य नेकपा … Read more

जीतपुरमा हिन्दु स्वयंसेवक संघद्वारा मकर संक्रान्ति अवसरमा खिचडी वितरण

रञ्जन यादब /बारा बाराको जीतपुरमा हिन्दु स्वयंसेवक संघ नेपाल, जीतपुरले मकर संक्रान्तिको पावन अवसरमा खिचडी वितरण कार्यक्रम सम्पन्न गरेको छ। समता, ममता र सामाजिक समरसताको सन्देश बोकेको मकर संक्रान्तिलाई “समरसता उत्सव”का रूपमा मनाउँदै संघले श्रद्धालु तथा सर्वसाधारणलाई प्रसादस्वरूप खिचडी वितरण गरेको हो। हिन्दु स्वयंसेवक संघ नेपाल, जीतपुरका नगर कार्यबाहक विकास गुप्ताका अनुसार समाजमा आपसी सद्भाव, … Read more

निर्णय राम्रो छ, कार्यान्वयन चाहियो” — नागरिक दृष्टिमा जीतपुरसिमराको १३औँ नगर अधिवेशन

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाको १३औँ नगर अधिवेशनले एक विधेयक र तीनवटा समिति कार्यविधि पारित गरेसँगै स्थानीय तहमा नयाँ अपेक्षा र पुराना प्रश्नहरू एकसाथ उठेका छन्। नगरसभा निर्णयलाई धेरैले सकारात्मक सुरुआतका रूपमा हेरेका छन्, तर नागरिक प्रतिक्रिया सुन्दा एउटै वाक्य बारम्बार दोहोरिन्छ— “निर्णयभन्दा बढी कार्यान्वयन चाहिएको छ।” अधिवेशनबाट पारित आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी … Read more

आर्थिक अनुशासनदेखि सुशासनसम्मः जीतपुरसिमराको १३औँ नगर अधिवेशनले को¥यो नयाँ बाटो

रञ्जन यादब /बारा स्थानीय सरकार सञ्चालनमा पारदर्शिता, जवाफदेहिता र प्रभावकारितालाई केन्द्रमा राख्दै जीतपुरसिमरा उपमहानगरपालिकाको १३औँ नगर अधिवेशन बुधबार सम्पन्न भएको छ। सिमरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको सभाहलमा बसेको अधिवेशनले नगर प्रशासनलाई थप व्यवस्थित बनाउने दिशामा महत्वपूर्ण निर्णयहरू गरेको छ। अधिवेशनको सबैभन्दा प्रमुख उपलब्धिका रूपमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक–२०८२ पारित … Read more

जनजागरण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको १८औँ वार्षिक साधारण सभा सम्पन्न

रञ्जन यादब /बारा पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र अन्तर्गत जनहित मध्यवर्ती उपभोक्ता समिति तथा जनजागरण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह, जीतपुरसिमरा उपमहानगरपालिका–३, रामवन बाराको १८औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ।साधारण सभाको प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारी रहनुभएको थियो। कार्यक्रममा वन उपभोक्ता समूहका पदाधिकारी, सदस्यहरू, टोल विकास संस्थाका प्रतिनिधि, बचत … Read more