पर्सामा दुई जना काठको तस्करी गर्ने ‘नामुद तस्कर’ पक्राउ, बन गस्ती टोलीसँग गरे घम्साघम्सी
रञ्जन यादब /पर्सा पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा शनिबार राति अवैध काठ तस्करीमा संलग्न दुई जना तस्करलाई सालको काठसहित वन गस्ती टोलीले पक्राउ गरेको छ । सब डिभिजन वन कार्यालय सबैयाबाट रेञ्जर भुपाल रोकायको नेतृत्वमा खटिएको टोलीले राति करिब १ बजे गस्तीको क्रममा पर्सागढी–४ स्थित जंगल क्षेत्रमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–४ पसरामपुर … Read more