जीतपुरबाट खैरो हिरोइन र गाँजासहित दुई युवक पक्राउ
रञ्जन यादब /बारा २० असार बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुरबाट प्रहरीले लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जीतपुरबाट बरिष्ठ प्रहरी नायब निरिक्षक उमेश निरौलाको कमाण्डमा गएको प्रहरी टोलीले लल्का पुल नजिकबाट लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय २९ वर्षीय साजन पासवान र २५ वर्षीय विकास चौधरी … Read more