hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibombets10nakitbahisGrandpashabetenbetqqmamibetholiganbet

प्रेस सेन्टर नेपाल बाराले महासंघको अध्यक्ष पदमा दाबी गर्ने

रञ्जन यादब /बारा प्रेस सेन्टर नेपाल बाराले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा दाबी गर्ने भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरामा प्रेस सेन्टर नेपाल बाराको अध्यक्ष रञ्जन यादबको अध्यक्षता र प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष तथा मधेश प्रदेश ईञ्चार्ज गोबिन्द देवकोटाको प्रमुख आतिथ्यतामा बसेको बैठकले सर्बसम्मत रुपले यस्तो निर्णय गरेको हो । प्रेस चौतारी … Read more

सिमरामा आयुर्वेद पद्धतीबाट उपचार हुने नागरिक आरोग्य सेवा केन्दको स्थापना

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ सिमरामा निःशुल्क रुपमा आयुर्वेद पद्धतीबाट उपचार गरिने नागरिक आरोग्य सेवा केन्द्र खुलेको छ । उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले रिबन काटेर र धनवन्तरी माताको फोटोमा माला अर्पण गरी सेवा केन्द्रको उद्घाटन गर्नुभएको हो । उद्घान कार्यक्रममा बोल्दै नगर प्रमुख पौडेलले जीतपुरसिमरा अस्पतालसँगै आयुर्वेद पद्धतीबाट उपचार हुने नागरिक सेवा … Read more

नगर प्रमुख पौडेलको एक्सन ,फतेपुरको अबैध संरचनामाथि चल्यो डोजर

रञ्जन यादब /बारा जीतपुरसिमरा उप महानगरपालिकाले फतेपुरमा रहेको अबैध संरचनामाथि डोजर चलाएको छ । शनिबार बिहान उप महानगरले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१२ स्थित फत्तेपुरमा डोजर चलाएको हो । कृषि बजार (हाटबजार) लाई व्यवस्थित गर्ने र वडा कार्यालय भवन निमार्ण गर्नुपर्ने भएकाले उपमहानगरपालिकाले अबैध रुपले कब्जा गरि बनाईएको संरचनाहरु उपमहानगरपालिकाले हटाएको हो । यसअघि नै ७ … Read more

हिन्दु स्वयसेवक संघको आयोजनामा स्वामी बिबेकानन्द सँस्कृती ज्ञान परिक्षा

रञ्जन यादब /बारा हिन्दु स्वयसेवक संघ नेपाल जीतपुरको आयोजनामा स्वामी बिबेकानन्द सँस्कृती ज्ञान परिक्षा २०८१ सम्पन्न भएको छ । परिक्षामा एभरग्रिन एकेड्मी जीतपुरका बिद्यार्थी युवराज कुमार प्रथम भएका छन् । त्यस्तै द्धितीय जीतपुर पब्लिक एकेड्मी जीतपुरका दिपांशु तिबारी र तृत्य एमरल्ड एकेड्मी जीतपुरका अलिसा चौधरी हुनुभएको कार्यक्रम संयोजक संदिप साहले जानकारी दिनुभयो । प्रथम ,द्धितीय … Read more

नेरामाबि सिमरामा १ करोड १० लाखको लागतमा प्रशासनिक भवनको शिलान्यास

रञ्जन यादब /बारा बाराको सिमरामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरामा १ करोड १० लाखको लागतमा प्रशासनिक भवनको शिलान्यास गरिएको छ । सोमबार एक कार्यक्रमका बिच सूर्य नेपाल प्राली सिमरा कारखाना प्रवन्धक सुरेश काजी श्रेष्ठले ५ कोठे प्रशासनिक भवनको शिलान्यास गर्नु भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले सुर्य नेपालले सामाजिक क्षेत्रमा दिएको योग्दानको … Read more

जेठ १ गते देखि बिद्यालयमा स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाले जेठ १ गते देखि सप्ताहब्यापी बिद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम सञ्चालन गर्ने भएको छ । उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखाले आयोजना गरेको स्वास्थ्यकर्मि र निजी बिद्यालयका प्रतिनिधिहरुसँगको स्वास्थ्य कार्यक्रम सम्बन्धि अभिमुखिकरण तथा समिक्षा गोष्ठि कार्यक्रममा जनस्वाथ्य शाखा प्रमुख रबि भाष्करले यस्तो जानकारी दिनुभएको हो । बिद्यालयमा पहिलो दिन पोषण सम्बन्धि … Read more

वैैवाहिक बर्षगाठको अवसरमा चौलागाई दम्पतीले गरे शैक्षिक सामाग्री वितरण

बारा  / वैैवाहिक बर्षगाठको अवसरमा चौलागाई दम्पतीले गरे शैक्षिक सामाग्री वितरण समाजमा स्थापित एक दम्पतीले बाराको जीतपुसिमरा उपमहानगरपालिका वडा नम्बर २ दशबिगाहामा रहेको सरस्वती आधारभुत बिद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेका छन् । १७औ वैवाहिक बर्षगाठको अवसरमा समाजसेवीद्धय उमेश चौलागाई र रिता कडेल चौलागाईले आज शैक्षिक सामाग्री प्रदान गर्नुभएको हो । यु आर गोल्ड प्रिमियम … Read more

एन प्याबसनको आयोजनामा रजघट्टामा हाजरीजवाफ प्रतियोगिता सम्पन्न

रञ्जन यादब /बारा राष्ट्रिय निजी तथा आवासीय बिद्यालय एसोसिएसन नेपाल (एन प्याबसन)जीतपुरसिमराले साना किसान शिक्षा सद्न बिद्यालय रजघट्टामा गरेको हाजरीजवाफ प्रतियोगितमा लोटस एकेड्मी सिमरा बिद्यालय प्रथम भएको छ । सानाकिसान शिक्षा सदन बिद्यालयको सहकार्यमा भएको जीतपुरसिमरा उपमहानगर स्तरीय प्रतियोगितामा १९ वटा बिद्यालयहरुको सहभागिता रहेको थियो । जसमध्ये लोटस एकेड्मी सिमरा प्रथम भएको हो । त्यस्तै … Read more

बारामा पहिलो पटक प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारीमा महिला

रञ्जन यादब /बारा बारामा पहिलो पटक एक स्थानीय तहको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी महिलाले सम्हाल्नु भएको छ । प्रमुख प्रशासकिय अधिकृत उप सचिव काफ्लेलाई नगर प्रमुख राजन पौडेलले उपमहानगरपालिकामा स्वागत गर्नुभएको छ । नगर प्रमुख पौडेललाई खाँदा र टिका लगाई प्रमुख प्रशासकिय अधिकृत काफ्लेको स्वागत गर्नुभएको हो । नगर प्रमुख पौडेलले स्वागत कार्यक्रममा डायरी र … Read more

जीतपुरसिमराका वडा अध्यक्ष कार्की घुष प्रकरणमा दाेषि ठहर

रञ्जन यादब /बारा बिशेष अदालतले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.३ का वडा अध्यक्ष तारा बहादुर कार्कीलाई दोषि ठहर गरेको छ । बैशाखा २७ गते बिहिबार विशेष अदालतकाे  दैनिक पेसी सुचिमा वडा अध्यक्ष कार्कीलाई दोषि ठहर गरेको जनाईएकाे छ। २०८० साल माघ १० गते सेवाग्राहीसँग घुस लिएको आरोपमा बिशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दर्ता गरेको … Read more