जीतपुरसिमरा उपमहानगरमा पाँचौं डुमरवाना क्रिकेट च्याम्पियनसिप हुने
रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १५ मा पाँचौं डुमरवाना क्रिकेट च्याम्पियनसिप माघ २६ गतेदेखि सुरु हुने भएको छ । प्रगतिशिल युवा क्लब को आयोजनामा हुने प्रतियोगिता फागुन ३ गतेसम्म चल्नेछ ।आयोजक क्लबले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो। प्रतियोगितामा ६ टिमले सहभागिता जनाउनेछन्, जसमा मकवानपुर जिल्ला क्रिकेट संघ, पर्सा जिल्ला क्रिकेट … Read more