१३औँ जीतपुरसिमरा गोल्डकप: मकवानपुर ११ सेमिफाइनलमा प्रवेश
बारा, चैत्र ११ गते । सुरुवाती अग्रता जोगाउन नसक्दा टाई टाइव्रेकरमा ४–३ को कठिन जित निकाल्दै मकवानपुर ११ जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । बाराको सिमरा रंगशालामा जारी प्रतियोगितामा शनिबार मकवानपुर ११ ले बनाएको २–० को सुरुवाती अग्रता जोगाउन नसक्दा खेल अतिरिक्त समय हुँदै टाईव्रेकरमा धकेलिएको थियो । निर्धारित समय २–२ … Read more