नगर प्रमुख पौडेलद्धारा ३०औं जनयुद्ध दिवसको अवसरमा शुभकामना व्यक्त, जनयुद्धको बलिदानबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्न आहवान
रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले ३०औं जनयुद्ध दिवसको अवसरमा शुभकामना सन्देश जारी गरेका छन्।उनले जनयुद्धको ऐतिहासिक महत्त्वलाई स्मरण गर्दै जनताले प्राप्त गरेका परिवर्तनहरूलाई संस्थागत गर्दै समृद्ध नेपाल निर्माणमा योगदान दिनुपर्ने बताएका छन्। शुभकामना सन्देशमा उनले राजनीतिक परिवर्तनको ऐतिहासिक सन्दर्भलाई जनताले सदैव सम्झनुपर्ने उल्लेख गरेका छन्।यस अवसरमा, उनले जनयुद्धका क्रममा प्राण गुमाएका … Read more