प्रेस चौतारी नेपाल बाराले स्थापना दिवसको अवसरमा अपांग सेवा संघ र पत्रकारलाई सहयोग
रञ्जन यादब /बारा २६औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल बाराले सिमरास्थित नेपाल अपांग सेवा संघ र पत्रकारलाई सहयोग गरेको छ । सेवा संघमा सञ्चालित सुस्त श्रवण र बौद्धिक अपांगता भएका विद्यार्थी अध्ययनरत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री , खाद्यान्न र ४० हजारको चेक हस्तान्तरण गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीको अध्ययन र हेरचाह गर्ने … Read more