hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobettipobetbettiltnakitbahisbetasusholiganbet

जीतपुरसिमरामा काम गर्ने बाताबरण बनाईदिन मन्त्रीसँग माग

रञ्जन यादब /बारा नेपाली काँग्रेसका बारा जिल्ला युवा नेता श्यामबाबु गुप्ताले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई भेटेर जीतपुरसिमरा उपमहानगरपालिकामा काम गर्ने बाताबरण बनाउँन अनुरोध गरेका छन् । नेता गुप्ताले मंगलवार मन्त्रालयमा मन्त्रीलाई भेटेर जीतपुरसिमरा उपमहानगरपालिकामा भएको राजनीतिक बिवादमा कर्मचारीलाई असर पर्ने काम नगर्न अनुरोध गरेका हुन् । उनले प्रमुख प्रशासकीय अधिकृत पद … Read more

मधेश प्रदेशका मुख्य मन्त्री सिँहलाई बारामा सम्मान

रञ्जन यादब /बारा नव नियुक्त मधेश प्रदेशका मुख्य मन्त्री सतीस कुमार सिँहलाई बारामा सम्मान गरिएको छ । बाघ दिवसको अवसरमा पर्सा राष्ट्रिय निकुञ्जको आधाभारमा आयोजीत कार्यक्रममा मुख्यमन्त्री सिँहलाई सम्मान गरिएको हो । डिभिजन बन कार्यालय बाराका प्रमुख डिभिजनल बन अधिकृत बिनोद सिँहले खाँदा ,माला लगाएर भिम सखुवाको फोटो अंकित मायाको चिनो प्रदान गरी मुख्य मन्त्री … Read more

जीतपुरसिमरा उपमहानगर स्तरीय हिज्जे प्रतियोगिता जीतपुरमा सम्पन्न , जे.पि.ई.स. प्रथम

रञ्जन यादब /बारा केयर भिजन ईङ्गलीस बोडिङ्ग स्कुल जीतपुरको आयोजना र एन प्याबसन सहकार्यमा जीतपुरसिमरा उपमहानगर स्तरीय हिज्जे प्रतियोगिता(स्पेलिङ्ग कम्पिटिसन) जीतपुरमा सम्पन्न भएको छ । प्रतियोगितामा जे.पि.ई.स. प्रथम ,सेन्टर पिटरस एकेड्मी द्धितीय र अम्ब्रेला ईङ्गलीस बोडिङ्ग स्कुल तृतीय स्थान हासिल गरेको केयर ईङ्गलीस बोडिङ्ग स्कुलका साहयक प्रधानध्यापक शम्भुवन गुप्ताले जानकारी दिए । प्रतियोगितामा होलिराज ईङ्गलीस … Read more

बन कार्यालयबाट बिचौलिया हटाएर नै छाड्ने ः बन मन्त्री साह

रञ्जन यादब /बारा मधेश प्रदेशका बन तथा बाताबरण मन्त्री त्रिभुवन साहले बन कार्यालयबाट बिचौलिया हटाएर नै छाड्ने बताएका छन् । बाराको सिमरामा आज डिभिजन बन कार्यालय सिमराले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले समयमा कार्यालय नआउँने र आफनो काम ईमान्दारिताको साथ नगर्ने कर्मचारीको आफनो मन्त्रालय मातहतको कार्यालयहरुमा कुनै ठाउँ नभएको मन्त्री साहले बताएका छन् । गल्ती … Read more

सरुवाको निर्णय कार्यान्वयन नगर्न सवोच्च अदालतद्धारा अल्पकालिन आदेश

रञ्जन यादब /बारा सर्वोच्च अदालतले जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सरुवाको निर्णय कार्यान्वयन नगर्न अल्पकालिन आदेश जारी गरेको छ ।आफुलाई गरिएको सरुवा मापदण्ड बिपरित भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई बिपक्षी बनाई सर्वोच्च अदालतमा रिट हाल्नुभएको थियो । सर्वोच्च अदालतका न्यायधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले उत्प्रेषणको … Read more

प्रमुख प्रशासकीय अधिकृत काफ्लेकोसरुवा बदर माग गर्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई पत्र

रञ्जन यादब /बारा प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको सरुवा निर्णय बदर गर्न माग गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई पत्र लेखेका छन । काफ्लेको सरुवा मापदण्ड विपरित रहेको भन्दै नगर प्रमुख पौडेलले पत्रमार्फत प्रधानमन्त्रीको कार्यालयलाई ध्यानाकर्षण गराएका हुन् । कर्मचारी सरुवा, काज तथा कामकाज सम्बन्धी मापदण्ड २०८१ ले प्रत्येक दुई … Read more

पत्रकार बञ्जारा सवार कारलाई ट्रकले ठक्कर दिँदा दुर्घटना , ,कार क्षतीग्रस्त

रञ्जन यादब /बारा नेपाल पत्रकार माहासंघका मधेश प्रदेश माहासचिव पत्रकार श्याम बञ्जारा बाराको जीतपुरमा दुर्घटनामा पर्नुभएको छ । पथलैया बिरगंज सड्कमार्गको जीतपरमा प्र.३.०१.०२४ च १८६५ नम्बरको कालो रङ्गको कार दुर्घटनामा परेको हो । दुर्घटनामा कारको अगाडिको भाग पुर्ण रुपमा क्षतबिक्षत भएको छ । पर्सा जिल्लाको बिरगंज निवासी पत्रकार बञ्जारा सहित उहाँकी श्रीमती सवार थिए । … Read more

निजगढमा मानव अधिकारको अवस्था विषयक अन्तरकृया

रञ्जन यादब /बारा २५ औँ स्थापना दिवसको अवसरमा बाराको निजगढमा मानव अधिकार एलाईन्स बाराले “बारामा मानव अधिकारको अवस्था” विषयक अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । बाराको निजगढ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा यस संस्थाले “बारामा मानव अधिकारको अवस्था” विषयक अन्तरकृया कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै सहभागरुहरुले बारामा मानव अधिकार … Read more

खैर्वा बिद्यालयलाई बिभिन्न संघसंस्था र ब्यक्तिद्धारा सहयोग प्रदान

रञ्जन यादब/बारा साना किसान कृषि सहकारी संस्था सिमराले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.११ खैर्वा स्थित श्री नेपाल राष्ट्रिय अधारभुत बिद्यालयलाई खानेपानी सामग्री बितरण गरेको छ । संस्थाले आफनो स्थापना दिवसको अवसरमा तातो र चिसो पानी पार्ने मेसिन र एक जार पानी बितरण गरेको हो । समाजिक उत्तरदायित्व अन्तर्गत संस्थाका अध्यक्ष कमला कुमारी रिमालले सो सामग्री बिद्यालय … Read more

जीतपुरसिमरा उपमहानगर सभाको निर्णय कार्यान्वयनकोलागि बाटो खुल्यो

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाको नगर सभा विरुद्ध परेको रिटमा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले अन्तरिम आदेश दिन ईन्कार गरेको छ । असार १० गते भएको नगर सभामा २५ प्रतिशत भन्दा बढी सदस्य उपस्थित निर्णय भएको देखिन आएकाले रिट निवेदनमा उठाएको विषयमा अन्तिम सुनुवाई हुँदा सम्बोधन हुने भएकोले सुविधा सन्तुलनको हिसाबले तत्काल अन्तरिम आदेश … Read more