hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobettipobetbettiltnakitbahisbetasusholiganbet

जीतपुरसिमरामा नगर स्तरीय अन्तर बिद्यालय बुद्धिचाल ( चेस) प्रतियोगिता

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाको सखुवाघाटमा नगर स्तरीय अन्तर बिद्यालय बुद्धिचाल ( चेस) प्रतियोगिता सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा वडा नं.१६ स्थित जनजागृती मा.बि. सखुवाघाटमा तीन दिन सम्म प्रतियोगिता चलेको थियो । प्रतियोगितामा प्रत्येक बिद्यालयको एउटा छात्र र छात्रा गरी २२ वटा बिद्यालयको ४४ वटा बिद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितामा छात्र तर्फ … Read more

सिमरा महिला साकोसको १७ औँ वार्षिक साधारण सभा सम्पन्न , १६ करोड ४१ लाख ८२ हजार रुपैया भन्दा बढीको कारोबार

रञ्जन यादब /बारा सिमरा महिला वचत तथा ऋण सहकारी संस्थाको १७ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । जीतपुरसिमराका नगर प्रमुख राजन पौडेलले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको हो । संस्थाले आर्थिक बर्ष २०८०।०८१ मा १ हजार ९ सय ४२ सदस्यबीच १६ करोड ४१ लाख ८२ हजार ५ सय ५४ रुपैयाको … Read more

बाराको सिमरामा ४५ औँ विश्व पर्यटन दिवस मनाइयो

रञ्जन यादव/बारा पर्यटन, न्याय र शान्ति मुल नाराको साथ बाराको सिमरामा ४५ औँ विश्व पर्यटन दिवस मनाइएको छ ।काठमाडौँबाट पहिलो आउने हवाईजहाजका यात्रुहरूलाई खाजा, खादा र रुद्राक्षको मालाले स्वागत गर्ने कार्यक्रम राखिए पनि मौसम प्रतिकुलताको कारण यो कार्यक्रम रद्द गरिएको होटल तथा पर्यटन व्यवसायी मोहन शर्मा लामिछानेले जानकारी दिनुभयो । पर्यटन दिवसकै अवसरमा विमानस्थलमै गरिएको … Read more

जीतपुरसिमराको प्रमुख प्रशासकिय अधिकृत सरुवा प्रकरण ःअदालतको अवहेलना भएको भन्दै प्रधानमन्त्री तथा मन्त्री परिषदसँग जवाफ माग

रञ्जन यादब /बारा अदालतको अवहेलना भएको भन्दै सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयसँग जवाफ मागेको छ । असोज ६ गते सवोच्च अदालतले जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत उर्मिला काफ्ले वादी रहेको मुद्धामा अदालतको अवहेलना भएको भन्दै लिखित जवाफ माग गरेको हो । असोज ४ गते प्रमुख प्रशासकिय अधिकृत काफ्लेले अदालतको अवहेलना भएको भन्दै प्रधानमन्त्री … Read more

सप्तरंगी साकोसको १३ औँ साधारण सभा सम्पन्न ,समाजसेवा पुरस्कार स्व.कृष्ण प्रसाद पौडेललाई

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाका वडा नं.१४ रजघट्टामा रहेको सप्तरंगी (साकोस) बचत तथा ऋण सहकारी संस्थाको १३ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन नगर प्रमुख राजन पौडेलले गर्नुभएको थियो । संस्थाले आर्थिक बर्ष २०८०।०८१ मा खुद नाफा ४० लाख ९६ हजार ४१ रुपैया नाफा आर्जन गरेको संस्थाका कोषाध्यक्ष बिदुर … Read more

जनकल्याण बहुउदेश्यीय सहकारी संस्था जीतपुरको १९ औँ बार्षिक साधारण सभा सम्पन्न ,१५ प्रतिशत भन्दा बढी लाभांस बितरण गर्ने

रञ्जन यादब /बारा जनकल्याण बहुउदेश्यीय सहकारी संस्था जीतपुरको १९ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.५ बकुलियाको बकुलिया कलेजमा भएको साधारण सभाको उद्घाटन बारा क्षेत्र नं.४(क) का प्रदेश सभा सदस्य देवनारायण चौधरीले गर्नुभएको थियो । संस्थाले आर्थिक बर्ष २०८०।०८१ मा रु १ करोड ४ लाख ८३ हजार ९४ रुपैया नाफा … Read more

नगर स्तरीय बक्तृत्व कला प्रतियोगितामा एभरग्रिन स्कुलका छात्रा साह प्रथम

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाको रजघट्टामा भएको नगर स्तरीय बक्तृत्व कला प्रतियोगितामा एभरग्रिन ईङ्गलीस बोडिङ्ग स्कुल जीतपुरका छात्रा समृद्धि साह प्रथम हुनुभएको छ । बिज्ञान तथा प्रबिधि ःबिकास र उत्पादन बृद्धि भन्ने मुल नाराको साथ १२ औँ राष्ट्रिय बिज्ञान दिवसको अवसरमा भएको प्रतियोगितामा २२ वटा बिद्यालयको ४४ वटा बिद्यार्थीको सहभागीता रहेको थियो ।जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजना … Read more

जिल्ला स्तरीय हाजरी जवाफ प्रतियोगितामा जे.पि.ई.स. स्कुल प्रथम

रञ्जन यादब /बारा ६० औँ बाल दिवसको अवसरमा बाराको कलैयामा भएको जिल्ला स्तरीय हाजरी जवाफ प्रतियोगितामा जे.पि.ई.स. स्कुल जीतपुर प्रथम भएको छ । प्रतियोगितामा ज्ञान सरोवर ईङ्गलीस स्कुल कलैया द्धितीय र शहिद स्मारक ईङ्गली स्कुल जीतपुर तृतीय भएको छ ।एन.प्यापसनका का राष्ट्रिय अध्यक्ष पाण्डब हमाल ठकुरीले बिजयी बिद्यालयहरुलाई पुरस्कार बितरण गर्नुभएको थियो । जितपुर स्थित … Read more

प्रबिधिमा पहुँच कार्यक्रम अन्तर्गत लघु उद्यमीलाई प्रबिधि हस्तान्तरण

  अमलेखगञ्ज लघु उद्यमी समूहलाई प्रबिधिमा पहुँच कार्यक्रम अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिकाले प्रविधि हस्तान्तरण गरेको छ ।नगर प्रमुख राजन पौडेलले दूध संकलन तथा बिक्रिकोलागि आवश्यक सामग्रीहरु लघु उद्यमी समूहलाई हस्तान्तरण गरेका हुन् । उपमहानगरपालिका वडा नं.२१ अमलेखगञ्जका गाई पालक किसानहरुलाई दूध संकलन तथा बिक्रि गर्न सहज होस् भन्ने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको उपमहानगरपालिकाको बरिष्ठ सहजकर्ता दिपनारायण … Read more

होलिराज अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता जे.पि.ई.स.प्रथम

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुरमा शनिबार होलिराज अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा १३५ अङ्क प्राप्त गरी जीतपुर पब्लिक स्कुल(जे.पि.ई.स.) प्रथम ,१२० अङ्क प्राप्त गरी केयर भिजन ईङ्गलीस बोडिङ्ग स्कुल द्धितीय र शहिद स्मारक एकेड्मी तृतीय स्थान हासिल गर्नुभएको छ । प्रथम ,द्धितीय र तृतीय हुने बिद्यालयहरुलाई … Read more