ग्यास वान नेपालको ग्यास बिक्रेता भेटघाट कार्यक्रम सिमरामा सम्पन्न
रञ्जन यादब /बारा ग्यास वान नेपाल प्रा.लि. पिलुवाद्वारा आयोजना गरिएको ८ औं ग्यास बिक्रेता भेटघाट कार्यक्रम सिमरामा भव्य रूपमा सम्पन्न भएको छ। देशभरका ग्यास डिलर तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा व्यवसायिक सुदृढीकरण, सेवा विस्तार र सुरक्षा व्यवस्थापनका विविध पक्षहरूमा व्यापक छलफल गरिएको थियो । कार्यक्रममा ग्यास वान नेपाल उद्योगका प्रबन्धक सरोजराज ढकालले अर्डर व्यवस्थापन, … Read more