‘मेयरसँग विद्यार्थी’ कार्यक्रम सिमरामा सम्पन्न

रञ्जन यादब /बारा ‘मेयरसँग विद्यार्थी’ कार्यक्रम विद्यार्थी र स्थानीय सरकारबीच प्रत्यक्ष संवादको सेतु निर्माण गर्ने उद्देश्यले सिमरामा सम्पन्न भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल र एकता स्कुलका विद्यार्थीबीच खुलेर अन्तरक्रिया गरिएको हो।कार्यक्रममा सहभागी विद्यार्थीहरूले नगरभित्रका सामुदायिक तथा निजी विद्यालयको अवस्था, शिक्षाको गुणस्तर सुधारका उपाय, विद्यार्थीमैत्री स्थानीय सरकारको अभ्यास, डिजिटल शिक्षाको विस्तार, छात्रवृत्तिको पहुँच, … Read more

बारामा ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम औपचारिक रूपमा सुरु

रञ्जन यादब /बारा सिमरा रंगशालामा मंगलबार बिहान बालबालिकाको उत्साह र मुस्कानले छुट्टै रौनक देखियो। हातमा नयाँ फुटबल समातेका विद्यार्थीहरू खेलमैदानतर्फ दौडिरहेका थिए। यही दृश्यसँगै बारामा ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम औपचारिक रूपमा सुरु भयो। विद्यालय तहका बालबालिकालाई फुटबलप्रति आकर्षित गर्ने उद्देश्यसहित अखिल नेपाल फुटबल संघ (एन्फा) ले बारा जिल्लामा कार्यक्रम सञ्चालन गरेको हो। बारा जिल्ला … Read more

जगदम्बा स्टील्समा २०८०÷०८१ को बोनस नदिएको भन्दै मजदुर युनियनको कडा आपत्ति,माग पुरा नगरे दिए उद्योगको कामकाज ठप्प पार्ने चेतावनी

रञ्जन यादब /बारा जगदम्बा स्टील्स लिमिटेड सिमरामा कार्यरत मजदुरहरूले आर्थिक वर्ष २०८०÷०८१ को सम्झौताअनुसार पाउनुपर्ने बोनस हालसम्म नपाएको भन्दै आधिकारिक ट्रेड युनियनले कडा असन्तोष व्यक्त गरेको छ। नेपाल औद्योगिक मजदुर संघसँग आबद्ध जगदम्बा स्टील्स मजदुर युनियनले सिमरामा पत्रकार सम्मेलन गर्दै उद्योग व्यवस्थापनको गैरजिम्मेवार रवैयाका कारण श्रमिकहरू गम्भीर समस्यामा परेको जनाएको हो। युनियनका अनुसार बारा जिल्लाको … Read more

संस्थागत विद्यालयबीच प्रतियोगिता आयोजना गर्ने होड, सिमरामा प्याब्सन फुटबलको थालनी

रञ्जन यादब /बारा संस्थागत विद्यालयहरूबीच खेलकुद प्रतियोगिता आयोजना गर्ने होडबाजी चुलिँदै जाँदा प्रथम बारा प्याब्सन अन्तरविद्यालय फुटबल प्रतियोगिता सोमबारदेखि सिमरामा सुरु भएको छ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बाराको आयोजना तथा जनजागृति युवा क्लबको सहयोगमा प्रतियोगिता सुरु गरिएको हो। हाल संस्थागत विद्यालयका संगठनहरूबीच ‘कुन कम छैन’ भन्ने प्रतिस्पर्धात्मक सोच देखिन थालेको छ। केही … Read more

जनकल्याण मध्यवर्तीको नयाँ कार्यसमिति औपचारिक रूपमा जिम्मेवारीमा प्रवेश

रञ्जन यादब /बारा जनकल्याण मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नेतृत्वमा नयाँ कार्यसमिति औपचारिक रूपमा जिम्मेवारीमा प्रवेश गरेको छ । सोमबार आयोजित कार्यक्रममा हालै सम्पन्न निर्वाचनबाट चयन भएका संचालक समिति तथा लेखा समितिका पदाधिकारीहरूले सपथ लिँदै आ–आफ्नो पदभार सम्हालेका हुन् । मंसिर २७ गते सम्पन्न संस्थाको २३औँ वार्षिक साधारणसभाबाट मधुसुदन सिटौलाको अध्यक्षतामा नौ सदस्यीय … Read more

भेडाहा खोलाबाट नदिजन्य पदार्थ उत्खन्न गर्नकोलागि सार्वजनिक सुनुवाइ

रञ्जन यादब /बारा बिरगंज महानगरपालिका भित्र रहेको भेडाहा खोलाबाट नदिजन्य पदार्थ (ढुङ्गा, गिट्टी तथा बालुवा) को दिगो र व्यवस्थित उत्खनन् तथा संकलन कार्यका लागि आवश्यक प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयारीसम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। बिरगंज महानगरपालिका वडा नं. ३१ को कार्यालय बेलवामा आयोजित उक्त सार्वजनिक सुनुवाइ बिरगंज महानगरपालिकाको आयोजना तथा सुनरस कन्सलटेन्सी एन्ड … Read more

बकैया नागमणी सामुदायिक वनको नयाँ कार्यसमिति चयन , अध्यक्षमा शालिकराम ढुङ्गाना

रञ्जन यादब /बारा बाराको निजगढ स्थित बकैया नागमणी सामुदायिक वनको नयाँ कार्य समिती चयन भएको छ । निजगढ नगरपालिका वडा नं.८ मा रहेको उपभोक्ता समूहको १६ औँ बार्षिक साधारणसभा सम्पन्न भएसँगै नयाँ कार्यसमिति तथा लेखा समिति सर्वसम्मत रूपमा चयन गरिएको छ। साधारणसभाको निर्णयअनुसार अध्यक्षमा शालिकराम ढुंगानाको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको समाजसेवी तथा उपभोक्ता रबिराज … Read more

जीतपुरसिमराका प्रमुख प्रशासकीय अधिकृत प्रसाईंको गृह मन्त्रालयमा सरुवा, १० महिनामै फर्किए सिंहदरबार

रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शान्ति राज प्रसाईंको गृह मन्त्रालयमा सरुवा भएको छ। मन्त्रिपरिषद्को पुस ३ गते बसेको बैठकले प्रशासनतर्फका ६० जना सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने क्रममा प्रसाईंलाई गृह मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको हो। २०८१ साल फागुन २६ गते जीतपुरसिमरा उपमहानगरपालिकामा हाजिर भएका प्रसाईंको कार्यकाल १० महिना पनि पुग्न नपाउँदै … Read more

बाक्लो हुस्सुका कारण सिमरा विमानस्थलको उडान ठप्प

रञ्जन यादब /बारा तराई क्षेत्रमा लागेको अत्यधिक बाक्लो हुस्सुका कारण बारास्थित सिमरा विमानस्थल शुक्रबार बिहानैदेखि ठप्प भएको छ । बिहानैदेखि मौसममा सुधार नआउँदा र ’भिजिबिलिटी’ अत्यन्तै कम हुँदा विमानस्थलबाट हुने उडान र अवतरण दुवै कार्य पूर्ण रूपमा प्रभावित भएको हो ।विमानस्थल सञ्चालन हुन नसक्दा सिमरा–काठमाडौं रुटका सबै उडानहरू रोकिएका छन् । काठमाडौंबाट सबैभन्दा छोटो दूरीको … Read more

रामवन एकादशी समूहद्वारा छटीघाट मर्मत सम्पन्न, बृद्धा आश्रम र धार्मिक सामग्रीमा पनि सहयोग

रञ्जन यादब/ बारा बाराको  जीतपुरसिमरा -६  रामवन क्षेत्रमा सक्रिय रामवन एकादशी समूहले देउसी–भैलो कार्यक्रममार्फत संकलित रकम प्रयोग गरी छटीघाटको मर्मत कार्य सफलतापूर्वक सम्पन्न गरेको छ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको छटीघाटको संरक्षण र व्यवस्थापनमा समूहले सक्रिय भूमिका खेलेको हो। एकादशी समूहकी प्रतिनिधि सिता ढुङ्गानाका अनुसार संकलित रकममध्ये एक हिस्सा बृद्धा आश्रमलाई सहयोगस्वरूप प्रदान गरिएको छ … Read more