बारा प्रहरीले लागुऔषधसहित एकजनालाई पक्राउ
बाराबाट प्रहरीले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको हो । निजगढ नगरपालिका वडा नं.८ पसाहा पुलस्थितबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा निजगढ–८ बस्ने २८ वर्षका सरोज दोङ रहेका प्रहरी नायब उपरिक्षक प्रवक्ता दधिराम न्यौपानेले जनाए । प्रहरीले चलाएको जाँच अभियानको … Read more