सिमरामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनबारे अन्तरक्रिया सम्पन्न
रञ्जन यादब /बारा ०९ बैशाख अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौँडाको आयोजनामा बाराको सिमरामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन विषयक जीतपुरसिमरा उपमहानगरपालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौँडा कार्यालयका प्रमुख सहसचिव रामकृष्ण पुडासैनीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।कार्यक्रममा आयोगका … Read more