hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

सानो प्रयासमा अर्थपूर्ण कार्य ः वडा १८ बाट अपाङ्गता तथा विपन्न वर्गका लागि जीविकोपार्जनमुखी सहयोग

रञ्जन यादब /बारा बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ का वडा अध्यक्ष चतुर बाबु वाग्लेले सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै आफ्नो सेवा–सुविधाबाट प्राप्त रकम जनकल्याणमा खर्च गर्ने परम्परा कायम राख्दै आएका छन्। लामो समयदेखि गोष्ठी, सेमिनार र औपचारिक तालिमहरूभन्दा प्रत्यक्ष प्रभावकारी जीवनोपयोगी सहयोग नै लक्षित वर्गका लागि धेरै उपयोगी हुन्छ भन्ने विश्वासका साथ अध्यक्ष वाग्लेले गत वर्ष … Read more

तेस्रो एकता अन्तरविद्यालय महिला भलिबल ः उपाधि आयोजक एकता ई.स्कूलको पोल्टोमा

रञ्जन यादब /बारा शिक्षासँगै अतिरिक्त क्रियाकलापमा सक्रिय जीतपुरसिमरा उपमहानगरका संस्थागत विद्यालयहरूले एकता ई.बिद्यालय सिमराको अगुवाईमा आयोजना गरेको तेस्रो एकता अन्तरविद्यालय महिला भलिबल प्रतियोगिताको उपाधि आयोजकले नै हात पार्न सफल भएको छ । आईतबार सम्पन्न फाइनल खेलमा एकता ई–स्कूलले सेन्ट जोनलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि सुरक्षित गरेको हो । खेल उत्कृष्ट प्रदर्शनसहित निकै … Read more

होटल तथा पर्यटन व्यवसायी संघ बाराको पहिलो बैठक सम्पन्न , माइन्युट हस्तान्तरण देखि पर्यटन प्रबद्र्धन सम्मको निर्णय

रञ्जन यादब /बारा होटल तथा पर्यटन व्यवसायी संघ बाराको पहिलो बोर्ड बैठक आईतबार होटल सम्यक, सिमरामा सम्पन्न भएको छ। बैठक प्रारम्भ हुनु अघि संघको कार्यालयमा विशेष स्वागत कार्यक्रम मार्फत नव–निर्वाचित अध्यक्ष शम्भु खडगी, संस्थापक अध्यक्ष मोहन शर्मा लामिछाने तथा कार्यसमितिका पदाधिकारीहरुलाई कर्मचारी टोलीले स्वागत गरेको थियो। सोही अवसरमा केक काटी अध्यक्ष शम्भु खडगी र बारा … Read more

सिमरा जेसीजले आगामी वर्ष २०२६ का लागि नयाँ नेतृत्व चयन, अध्यक्षमा सुमित अधिकारी

रञ्जन यादब /बारा सिमरा जेसीजले आगामी वर्ष २०२६ का लागि नयाँ नेतृत्व चयन गर्दै सुमित अधिकारीलाई अध्यक्षमा जिम्मेवारी दिएको छ। शनिबार सम्पन्न निर्वाचन प्रक्रियाबाट अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको हो। निर्वाचन अधिकृत लक्की रिमालका अनुसार कार्यकारिणी उपाध्यक्षमा भरत आचार्य र रामपुकार चौधरी चयन भएका छन्। त्यस्तै, उपाध्यक्ष पदमा रविन शाह, रुपम शर्मा, विवेक साह … Read more

बकुलिया खानेपानी निर्माण कार्य शुभारम्भ हुँदैँ , बर्षौ देखिको खानेपानी खाने आशा पुरा हुने संकेत

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका–५ मा बकुलिया खानेपानीको निर्माण कार्यको शुभारम्भ हुने भएको छ । अगामि सोमबार उपमहानगरपालिकाको आर्थिक वर्षअन्तर्गत बकुलिया खानेपानी आयोजनामा समेटिएका तीन महत्वपूर्ण निर्माण परियोजनाहरूको कार्य प्रारम्भका लागि विशेष कार्यक्रमको आयोजन गरिएको हो। उक्त आयोजनामा पुरानो ट्यांकीको मर्मत ,खानेपानी कार्यालय भवनको मर्मत, र पाइपलाइन निर्माण कार्य समावेश छन्। यी परियोजनाहरूको कार्यान्वयन औपचारिक … Read more

राष्ट्रिय विभूतिलाई चौथो पटक पुरुष भलिबल प्रतियोगिताको उपाधि

  राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनले चौथो पटक पाथीभरा अन्तरविद्यालय पुरुष भलिबल प्रतियोगिताको उपाधि हासिल गरेको छ। शनिबार सम्पन्न फाइनल खेलमा विभूतिले एक्स सर्भिसम्यान चिल्ड्रेन एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै निरन्तर उत्कृष्टता प्रदर्शन गरेको हो। फाइनल खेलमा प्रभावकारी प्रदर्शन गरेका विभूति टोलीका सिद्धान्त चौधरी ‘प्लेयर अफ द म्याच’ घोषित भए। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको … Read more

जीतपुरसिमरामा सामुदायिक विद्यालयको अस्तित्व समाप्त गर्न सक्रिय समूह, विद्यालय भवनै भत्काइयो

  रञ्जन यादब/बारा बारा, जीतपुरसिमरा उपमहानगरपालिका–५ मा रहेको श्री गौतमबुद्ध आधारभूत विद्यालय नियोजित रूपमा समाप्त पार्ने प्रयास भइरहेको आरोप सार्वजनिक बनेको छ। दिनदहाडै विद्यालयको भवन नै भत्काइएकाे पाइएको छ भने यसबारे स्थानीय सरकार र प्रशासन मौन बसेको भन्दै अभिभावक तथा सचेत स्थानीय आक्रोशित भएका छन्। स्थानीयका अनुसार विद्यालयको नाम, निसाना र पूर्वाधार नै हटाउने उद्देश्यसहित केही व्यक्तिहरू मिलेर … Read more

न्यु एकता स्कुल महिला भलिबल प्रतियोगितामा दुई क्वार्टर फाइनल खेल सम्पन्न

न्यु एकता स्कुल सिमराले आयोजना गरेको महिला भलिबल प्रतियोगितामा बिहिबार भएका दुई क्वार्टर फाइनल खेल समापन भएका छन्। पहिलो तथा दोस्रो दुवै खेल रोचक प्रतिस्पर्धासहित सम्पन्न भए । पहिलो क्वार्टर फाइनलमा एकता स्कुलले राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनलाई २–१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकाे  आयाेजक बिद्यालयका प्रिन्सिपल मदन रिजालले जानकारी दिए ।कडा प्रतिस्पर्धामा … Read more

पाथीभरा स्कुलमा जारी पुरुष भलिबल प्रतियोगितामा एक्स–सर्विस म्यान र राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन विजयी

  रञ्जन यादब/बारा सिमरास्थित पाथीभरा इङ्लिस बोर्डिङ स्कुलद्वारा आयोजित पुरुष भलिबल प्रतियोगितामा बिहीबारका खेलहरू सम्पन्न भएका छन्। दिवसको पहिलो खेलमा एक्स–सर्विस म्यानले पाथीभारालाई २–१ को सेटमा पराजित गर्दै जित दर्ता गर्यो। यस खेलमा प्रशान्त चौधरी उत्कृष्ट प्रदर्शनका कारण खेलाडी अफ दी म्याच घोषित भए।   त्यसैगरी दोस्रो खेलमा राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन (RVSSS) ले … Read more

जीतपुरसिमराले अपाङ्गता भएका १७ जनालाई विभिन्न सहायक सामग्री वितरण

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा १७ जनालाई विभिन्न सहायक सामग्री वितरण गरेको छ। विशेष समारोहमार्फत आयोजित कार्यक्रममा “अपाङ्गता समावेशी समाजको प्रवद्र्धन ः सामाजिक उन्नतिको संवद्र्धन” भन्ने नारा अघि सारिएको थियो।उपमहानगरपालिकाले दुईवटा बैशाखी, दुईवटा ट्राइसाइकल र १३ वटा ह्विलचेयर उपलब्ध गराएको महिला ,अपाङ्गता तथा जेष्ठ नागरिक शाखा अधिकृत सिमा … Read more