पथलैयामा बन डढेलो नियन्त्रण सम्बन्धी फिल्ड डेमो सहितको तालिम सम्पन्न
रञ्जन यादब /बारा बाराको पथलैयामा बन डढेलो नियन्त्रण सम्बन्धी फिल्ड डेमो सहितको तालिम सम्पन्न भएको छ। रेड कार्यान्वयन केन्द्र, बबरमहल काठमाडौंको सहकार्यमा डिभिजन बन कार्यालय बाराले तालिमको आयोजना गरेको हो।तालिमका क्रममा डिभिजन बन कार्यालय बाराका डिभिजन बन अधिकृत राजीव कुमार झाले बारामा भइरहेका बन डढेलोको अवस्थाबारे जानकारी गराउँदै त्यसको न्युनिकरणका लागि अपनाउनुपर्ने उपायबारे सहभागीलाई अवगत … Read more